• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैँडाकोट नगरपालिकाले बजार अनुमगन थाल्यो,अक्सफोर्ड कलेजको क्यान्टिनमा भेटियो अखाद्य वस्तु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १९, शुक्रबार (२ साल अघि)
    02

    Advertisement

    चितवन।गैडाकोट नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । बजारमा अखाद्य तथा अस्वस्थकर वस्तुको किनबेचन भएको गुनासो बढेपछि बजार अनुगमन गर्न सुरु गरेको हो । पहिलो दिन बिहिबार नगरपालिकाले वडा नम्बर दुईमा रहेको अक्सफोर्ड कलेजको क्यान्टिनमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अखाद्य वस्तुहरु फेला परेको वडा नम्बर दुईका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए ।‘क्यान्टिमा अखाद्य पदार्थ डाल्डा घिउ, कलर प्रयोग भएको छ । केही सडेका मासूसहितका म्याद सकिएका खाद्यय पदार्थ फेला परेका छन्,’ उनले भने ‘पहिलो चरणमा सुध्रने मौका दिएका छौँ ।’ कलेजको क्यान्टिनमा गन्हाउने तेल समेत प्रयोग गरेको भेटिएको बताए । बनेका परिकारको भण्डारण राम्रोसंग गर्नुपर्ने उनले बताए ।वडा अध्यक्ष सापकोटाको नेतृत्वमा गएको अनुगमन टोलीले कलेजले शौचालय तथा बसको समेत अनुगन गरेको थियो । अनुमगनका क्रममा शौचालय प्रयोग गर्न नसकिने अवस्थाको फोहोर रहेको उनले जानकारी दिए । कलेजले फोहोर व्यवस्थापन नगरेको समेत उनले बताए । ‘कुहिने नकुहिने फोहोर एकै ठाउँमा थुपारिएको छ,’ उनले भने ‘स्कुलबाट निस्कने फोहोर नगरपालिकासंग समन्वय गरेर व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।’

    विद्यार्थी ओसार्ने बस पुरानो र फोहोर रहेको पाइएको छ । बसभित्र सिट च्यातिएका र फोहोर देखिन्छ । नगरपालिकाले सिट मर्मत गर्न सुझाव दिएको छ । अक्सफोर्ड कलेजका प्राचार्य हरि भण्डारीले अनुगन टोलिले भनेजस्तो नरहेको जिकिर गरेका छन । ‘अनुगमन गर्नु राम्रो हो । त्यसलाई आउने दिनमा परिमार्जन गर्दै जान्छौँ,’ उनले भने, ‘नगरपालिकाले भनेजस्तो चाँहि होइन।’ उनले २ हजारभन्दा बढी विद्यार्थीलाई व्यवस्थापन गर्न चुनौती रहेको दावि गरे । नेपालमै नभएको एउटा कलेजमा दुईटा क्यान्टिन आफ्नो कलेजमा मात्र रहेको उनले बताए । कलेजको वातावरण र शिक्षाको नतिजा अनुसार थुप्रै विश्व स्तरका अवार्ड प्राप्त गरेको उनले सुनाए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution