• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा फैलियो आँखा पाक्ने रोग, भरतपुर आँखा अस्पताल आउँछन् दैनिक पाँचसय विरामी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
    b (1)

    Advertisement

    चितवन ।चितवनमा आँखा पाक्ने रोग फैलदै गएको छ । रोगको संक्रमण फैलिएसंगै उपचारका लागि अस्पताल आउने विरामीको संख्या पनि बढ्दै गएको छ । भरतपुर आँखा अस्पतालमा दैनिक पाँच सय जना आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेका छन् ।अस्पतालकी नेत्र विशेषज्ञ डा. कुमुदिनी सुवेदीका अनुसार अस्पतालमा दैनिक आठ सयदेखि नौं सयजना विरामी आँखा उपचार गर्न आउने गरेका छन् । जसमध्ये पाँच सय जनामा आँखा पाक्ने रोगको समस्या देखिने गरेको छ । यो हप्ताको सुरुवातमा आँखा पाक्ने समस्या लिएर आउने जति थिए त्यो भन्दा छ गुणा बढि बिहिबार वृद्धि भएको डा.सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो रोग एडिनो भाइरस प्रजातीबाट सर्छ । आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ । विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ ।’ सजिलै सर्ने भएकाले यसले घरका सबै सदस्यलाई संक्रमित पनि गराउन सक्ने उहाँको भनाई छ ।उहाँले मुख्यतया बालबालिकामा यो समस्या धेरै देखिएको बताउनुभयो । ‘आँखा पाक्ने रोग बालबालिकामा बढी देख्ने गर्दछ । किनभने बालबालिका विद्यालय जान्छन् । विद्यालयमा भिडभाड हुन्छ । एक बच्चाले अर्को बच्चालाई छुँदा यो रेग सजिलै सर्छ ।’ बालबालिकामा आँखाको परेलाको डिल सुनिनु, रातो हुनु, आँखा बारम्बार मिच्नु, आँसु बढि झार्नु जस्ता समस्य देखा परेमा शिक्षकले बालबालिकालाई विद्यालयको उपाचार कक्षमा राखेर घर पठाउन उहाँले सुझाब दिनुभयो । विशेषगरी गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ ।

    विगत केही महिनाअघि भारतमा यो रोगको संङक्रमण बढ्दै गएको थियो भने विस्तारै नेपालका विभिन्न जिल्लामा फैलदै छ । उहाँले आँखा पाक्ने समस्या देखिएका व्यक्तिले तुरुन्तै उपचार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोही व्यक्तिमा यो रोगको लक्षण देखा परेको छ भने तुरुन्तै उपचार गर्नुपर्दछ । उपचार गर्दा नेत्र विशेषज्ञसँग परामर्श गरेर मात्र उपाचार गर्नुपर्दछ ।’उहाँले धेरै जसोलाई यस रोगको जटिलता थाहा नभएको बताउनुभयो । त्यसैले नेत्र रोग विशेषज्ञसंग परामर्श गरेर मात्र उपाचार गर्न उहाँले आग्रह गर्नुभयो । यो रोग निको हुन दुईदेखि तीन हप्ता लाग्ने सुवेदीको भनाई छ । अनावश्यकरुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन उहाँले सुझाब दिनुभयो ।

    रोगको पहिचान कसरी गर्न सकिन्छ ?

    बिहान उठ्दा आँखा टालिने, आँखा खोल्न गाह्रो हुने, चिप्रा लाग्ने, आँसु आउने, बिजाउने, रातो हुने, कोस सुनिने जस्ता समस्या देखा परे आँखा पक्ने रोग लागेको हो भनि थाहा पाउन सकिने डा. सुवेदीको भनाई रहेको छ ।

    यस रोगको लक्षणहरु

    डा. सुवेदीका अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने हुन् । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले जटिलता पैदा गर्न सक्छ । जटिलता पैदा भएमा नानीमा फुलो पर्ने, रोगसंग लड्न सक्ने क्षमता कम गर्ने र आँखा फुट्ने जस्ता समस्यापनि देखा पर्छ ।आँखा पाक्ने रोगबाट बच्नको लागि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । साबुन पानीले बारम्बार हात धुनु पर्दछ । सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओछ्यान प्रयोग नगर्ने आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ । साथै समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution