• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र २९, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पत्रकारद्धय गुरुङ र कुमालसहित १६ जना सम्मानित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २१, आईतबार (२ साल अघि)
    received_1026134185064034

    Advertisement

    कावासोती । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदद्वारा अन्तराष्ट्रिय युवा दिवस तथा रिटर्नी माइग्रेन्ट नेपालको स्थापना दिवसको अवसरमा नवलपुर जिल्लाबाट १६ जना सम्मानित भएका छन् ।दिवसका अवसरमा जिल्लाका विभिन्न चार विधामा कार्यरत व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । वैदेशिक रोजगारबाट फकिएका रिटर्नी ६ जना सफल उद्यमी , राष्ट्रिय खेलाडी ६ जना , पत्रकारिता तथा सञ्चार जगतमा दुइ जना र शिक्षाप्रेमी तथा समाजसेवी दुर्र्इ जना गरी जिल्लाबाट १६ जना सम्मानित भएका हुन् ।पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रका लागि पु¥याएको योगदान बापत मुकुन्दसेन टेलिभिजनका प्रबन्ध निर्देशक इतराज गुरुङ अशिफ र बुद्ध दर्शन टेलिभिजनकी समाचारदाता यामु कुमाल सम्मानित भएका छन् । दिवसको अवसरमा शनिबार भएको अन्तरक्रिया तथा सम्मान कार्यक्रम रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका कार्यवहाक अध्यक्ष सुमनकुमार श्रेष्ठको सभाध्यक्ष्ता एवम् गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यथता रहेको थियो ।

    यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीधर शर्माले पछिल्लो समय नेपालका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी पलायन हुने अवस्था रहेको बताए ।उनले नेपालमा मै खेलाडीहरुका लागि अवसर र कुनैपनि ग्यारेन्टी नभएका कारणले गर्दापनि नेपाली राष्ट्रिय खेलाडी खाडीमुलक जान बाध्य भएको बताए ।यसरी देशका गहनाहरु दिनप्रतिदिन वैदेशिक रोजगारका लागि वाहिरिदै गर्दा खेल क्षेत्र मात्र नभई देशका लागि चुनौतिको विषय भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । युवाहरुलाई देशमा नै कसरी रोक्न सकिन्छ भन्ने विषयमा नेपाल सरकार लगायत विभिन्न निकाय गम्भीर हुन आबश्यक रहेको छ ।यस्तै कार्यक्रममा बोल्दै रिटर्नी माइग्रेट नेपाल गण्डकी परिषद्का संयोजक नेत्र थनेतले देशमा नै कसरी आफै स्वरोजगार बन्न सकिन्छ भन्ने दृढ संकल्पका साथ लागि परेको बताए । उनले वैदेशिक रोजगारबाट फर्किएका एक सय भन्दा धेरै व्यक्तिलाई सफल उद्यमी बनाउन सफल भएको बताए।शनिबार दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ , नवप्रर्वतन र उद्यमशिलतामा हरित सिप विकास भन्ने नाराका साथ भएको कार्यक्रम नेपाल सरकार युवा तथा खेदकुद मन्त्रालय राष्ट्रिय युवा परिषद मूल समारोह समिति एवम् रिटर्नी माइग्रेट नेपाल नवलपुरको आयोजनामा भएको हो । भने रिटर्नी कृषि तथा पशुपालन ,जागृति बाल तथा युवा सरोकार नेपाल र जिल्ला खेलकुद विकास समिति नवलपुरको सहकार्यमा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution