• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सावधान १ किबोर्डको आवाजबाट पनि एआईले चोर्नसक्छ तपाईंको पासवर्ड

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २४, बुधबार (१ साल अघि)
    key-short (1)

    Advertisement

    साउन। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले भलै आफ्नो क्षमताका कारण सबैलाई आकर्षित गर्न सफल भएको छ, तर यो वैज्ञानिकहरुका लागि एक गम्भीर चिन्ताको विषय बन्दै गएको छ । एक नयाँ अनुसन्धानले आर्टिफिसियल इन्टेलिजेन्सले कम्प्युटरको किबोर्डको आवाजबाटै प्रयोगकर्ताको पासवर्ड चोरी गर्न सक्ने तथ्यको खुलासा गरेको छ ।शोधकर्ताहरुका अुनसार एआई टूलले तपाईंको टाइपिङवाला किबोर्डको आवाजबाट पासवर्ड वा प्याटर्न पत्ता लगाउन सक्दछ । यसका लागि शोधकर्ताहरुले लर्निङ मोडल पनि तयार गरेका छन् । सो मोडलबाट उनीहरुले उक्त कार्यमा ९५ प्रतिशत सफलता हात पार्न सफल भए ।ब्लिपिंग कम्प्युटरले सार्वजनिक गरेको रिपोर्ट अनुसार ब्रिटिस विश्वविद्यालयका शोधकर्ताहरुले ल्यापटप वा पर्सनल कम्प्युटरको माइक्रोफोनबाट कि स्ट्रोक्स अर्थात् किबोर्ड थिचेको आवाज बुझ्नका लागि लागि ध्वनी पहिचान गर्नसक्ने एआई मोडेल तयार पारे ।

    अनुसन्धानका क्रममा जूम तथा स्काइपी जस्ता एपमा एल्गोरिदमको प्रयोग गरियो जहाँ सफलताको दर क्रमशः ९३ प्रतिशत र ९१.७ प्रतिशत सम्म रह्यो । उक्त लर्निङ मोडेलको प्रयोगलाई ह्याकरहरुले आम प्रयोगकर्ताको कम्प्युटर प्रणाली ह्याक गरेर डाटा चोरी गर्न सक्दछन् ।उनीहरुले ऋयब्तल्भत नामक एक तस्वीर वर्गीकरणकर्ता प्रविधिलाई तालिम दिनका लागि साउण्ड डाटाको प्रयोग गरे जसले रेकर्ड गरेको आवाजको आधारमा थिचिएका किबोर्डका की पत्ता लगाउन सक्दछ । शोधकर्ताहरुले यो एआई मोडेल कुनै पनि साइट वा कुनै ल्यापटपमा इन्स्टल गरेर ह्याकरले किबोर्डको आवाजको आधारमा पासवर्डलगायतका डाटा चोरी गर्नसक्ने खतरा रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution