
पोखरा । पोखरामा करेन्ट लागेर एक महिलाको निधन भएको छ ।करेन्ट लागेर पोखरा महानगरपालिका १८, सराङकोट गोठादीकी ३० वर्षीया मेनुका बस्नेत थापाको बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।वडा सदस्य कल्पना कार्की ढकालका अनुसार घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१