
पोखरा । काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातुसहित एक महिला पक्राउ परेकी छन् ।वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वी चोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङ सुन जस्तो देखिने पहेँलो धातुसहित उनलाई पक्राउ परेका हुन् ।बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातुसहित गुरुङ पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोशीले पुष्टि गरे ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१