• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आरन तथा सिलाई पेशागर्नेलाई बौदीकाली गाउँपालिकाको सहयोग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र ७, बिहिबार (२ साल अघि)
    2-1536x1152

    Advertisement

    नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको बौदीकाली गाउँपालिकाले आरन सुधारका लागि सहयोग गरेको छ । गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई यसको सुधारका तथा प्रर्वद्धनका लागि विभिन्न सामाग्री सहयोग गरेको हो ।गाउँपालिका भित्र रहेर परम्परागत रुपमा आरन व्यवसाय गर्दै आएका १६ जनालाई उनीहरूको पेशालाई थप व्यवस्थित बनाउन सहयोग गरेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । आरन व्यवसाय सङ्कटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जिविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष ओझाले बताउनुभयो । ‘गाउँघरमा अझैपनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, सो पेशा व्यवस्थित बनाउँदै लैजाने, पेशानै सङ्कटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोही अनुसार सहयोग गरिएको हो ’ अध्यक्ष ओझाले भन्नुभयो ।
    आरन सुधार कार्यक्रम अन्र्तगत विद्युतीय पंखा, गे्रडर, रेटि, प्लाएर, सुरक्षित पञ्जा, चश्मा लगायतका सामाग्री प्रदान गरिएको हो ।
    परम्परागत सिपलाई प्रविधि मैत्री बनाउने उद्येश्यका साथ आधुनिक औजार सामाग्री हस्तान्तर गरिएको गाउँपालिका अध्यक्ष ओझाले बताउनुभयो । आधुनिक औजारले कम श्रममा बढि आम्दानी लिन साथै गुणस्तरिय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।
    गाउँपालिकाले आरन सुधारसँगै दलित प्रर्वद्धन तथा सशक्तीकरण कार्यक्रम मार्फत पालिका भित्र सिलाई कटाई गर्ने ३२ जनालाई सिलाई मेसिन सहित सिलाई सामाग्री हस्तान्तरण गरेको छ । यस्तै गरि जुत्ता चप्पल सिलाउने सामाग्री दुई जनालाई हस्तान्तरण गरिएको छ । सिलाई पेशा गर्दै आएकालाई सिलाई मेसिन सहित आइरन, कैँची, इन्टरलक मेसिन, झोला ज्याकेट सिलाउने मेसिन लगायतका सिलाई सामाग्री हस्तान्तर गरिएको अध्यक्ष ओझाले बताउनुभयो ।
    परम्परागत रुपमा आरन ,कपडा सिलाई तथा जुक्ता चप्पल सिलाईका पेशा गर्दै आएकाहरुलाई उत्प्रेरित गर्दै स्वरोजगारमूलक यस्ता खालका पेशालाई प्रर्वद्धन गर्न पालिकाले सहयोग गरेको अध्यक्ष ओझाले बताउनुभयो ।
    पालिकाले आरान सुधार कार्यक्रम ल्याएर आफूहरूको पेशाको सम्मान तथा थप यो पेशालाई सुधार गर्न सहयोग गरेकोमा बौदीकाली –३, रकुवाका हुम बहादुर सुनारले खुसी व्यक्त गर्नुभयो । यसले आफ्नो पेशालाई थप व्यवस्थित बनाउन सहयोग पुगेको उहाँको भनाई छ ।सामान्य आम्दानी हुने र आफूहरूले थप लगानी गरि सामाग्री खरिद गर्न समेत नसक्ने अवस्थामा पालिकाले जुत्ता चप्पल सिलाउने सामाग्री प्रदान गरेकोमा बौदीकाली –६ ,का लक्ष्मण सार्कीले पालिकालाई धन्यवाद दिनुभयो ।

    गाउँपालिकाले दलित प्रवर्द्धन तथा सशक्तीकरण कार्यक्रममा विनियोजन गरेको रु. ६ लाख र आरन सुधार कार्यक्रमका लागि विनियोजन गरेको रु. ३ लाख ५० हजार गरि कुल रु. ९ लाख ५० हजारका विभिन्न सामाग्री खरिद गरि हस्तान्तरण गरेको हो ।बुधबार एक कार्यक्रमको आयोजना गरि सामाग्री हस्तान्तरण गरिएको हो । गाउँपालिकाको आयोजना तथा दलित उत्पीडित वर्ग उत्थान समिति बौदीकालीकोको समन्वयमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश ओझाको अध्यक्षता रहेको थियो । कार्यक्रममा अध्यक्ष ओझा सहित शिक्षा शाखा प्रमुख राम प्रसाद अधिकारी, दलित उत्पीडित बर्ग उत्थान समितिका अध्यक्ष गम बहादुर बिकले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको संचालन बालिघाट सामुदायिक स्वास्थ्य इकाइका प्रमुख बिर बहादुर बिसीले गर्नुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution