• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पालिकाको कार्यसम्पादन मूल्यांकनमा गैँडाकोट इङ्गलिस स्कुल ‘क’ श्रेणीमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र १२, मंगलबार (२ साल अघि)
    IMG_0321

    Advertisement

    गैँडाकोट । गैँडाकोट नगरपालिका– २ मा रहेको गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको छ । गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गरेको नगर भित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा गैँडाकोट इङ्लिस स्कुल ‘क’ श्रेणीमा पर्न सफल भएको हो । युवा तथा खेलकुद शाखाले गठन गरेकोे विज्ञ टोलीले २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा उत्कृष्ट घोषणा गरिएको स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ ।

    नगरपालिकाले ९० अंकभन्दा बढी ल्याउनेलाई ‘क’, ७० देखि ९० सम्मल्याउनेलाइ ‘ख’, ४० देखि ७० सम्म ल्याउनेलाई ‘ग’ र ४० भन्दा कम ल्याउनेलाई ‘घ’ श्रेणीमा वर्गीकरण गर्ने उल्लेख गरेको थियो । टोलीले पछिल्लो तीन वर्षको नतिजा, भौतिक संरचना, सेवासुविधा, विद्यार्थी एवम् अभिभावकको सन्तुष्टी, शिक्षकको योग्यता, सूचना प्रविधि समुदायको सहभागितालगायतका ९० भन्दा बढी विषयवस्तुलाई आधार मानेको थियो ।

    यस्तै विसं २०६२ सालमा स्थापना भएको यस स्कुल हालसम्म आइपुग्दा स्कुलले फरक पहिचान बनाउन सफल भएको छ । जसमा विसं.२०७२ सालमा गैँडाकोट नगरपालिकाद्वारा पहिलो बालमैत्री तथा वातावरणमैत्री विद्यालय घोषित हुन सफल भएको थियो भने विसं. २०७२ सालमा गैँडाकोट नगरपालिका तेस्रो नगरसभाद्वारा सम्मानित भएको स्कुलको विज्ञप्तिमा उल्लेख्ख गरिएको छ ।

    यस्तै विसं। २०७४ सालमा व्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कल (आईयसए) प्राप्त, २०७५ सालमा व्रिटिस काउन्सिलद्वारा कनेक्टिङ क्लासरुमअन्तर्गत गैँडाकोट इङ्लिस स्कुल र बेलायत आयरल्यण्डमा अवस्थित बोटानिक प्राइमरी स्कुल बीचमा टिचर एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको थियो । विसं। २०७७ मा व्रिटिस काउन्सिलबाट अन्तर्राट्रिय स्कुल अवार्ड (आईयसए) पुनःप्राप्त गर्न सफल भएको थियो । प्रत्येक वर्ष जिल्लास्तरीय स्क्रयाबल (अक्षरहरु मिलाएर खेल्ने खेल) प्रतियोगिता सञ्चालन गर्दै आइरहेको यस स्कुललाई विसं. २०७५ देखि र २०७९ स्क्रयाबल राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेको थियो । यस्तै सन् २०२२ को अन्तर्राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा (बङ्गलादेश)यस स्कुलका अर्नभ पाण्डेले प्रथम स्थान हासिल गरेको विज्ञप्तिमा जनाइएको छ ।

    नगरपालिकाले विद्यालयको स्तर निर्धारण गर्नको लागि लगानी, प्रक्रिया, उपलब्धि र सेवालाई मुख्य आधार बनाएको थियो । विज्ञहरुको टोलीले स्थलगत अवलोकन र सरोकारवालासँग अन्तरवार्ता गरेर कार्यसम्मापदन परीक्षण गरेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution