• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २६, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘लम्पी स्किन’असरः जिल्लामा घट्यो दुग्ध उत्पादन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र १७, आईतबार (२ साल अघि)
    dhuda

    Advertisement

    कावासोती ।  पछिल्लो समय ‘लम्पी स्किन’का कारण  नवलपुर जिल्लामा दुध उत्पादन घटेको छ । देशभर फैलिएको लम्पी स्कीन रोगका कारण जिल्लामा गत बर्षको तुलनामा यसबर्ष  जिल्लामा दुध उत्पादन घटेको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७९,८० मा जिल्लामा ३६ हजार ५ सय मेट्रिक टन दुध उत्पादन भएकोमा यस बर्ष गाई भैसींमा लम्पी स्कीन रोग देखा परेसगैं अहिले २५ प्रतिशतले दुध उत्पादन गिरावट आएको कार्यालयका सुचना अधिकारी सन्दीप लामिछानेले जानकारी दिए । जिल्लामा रहेका सहकारीले किसानबाट दुध सङ्कलन गरी बिभिन्न क्षेत्रमा बजारीकरण गर्दै आएपनि अहिले सहकारीवाटै दुध उत्पादन २५ प्रतिशतले कमि आएको लामिछानेले बताए । साना किसान सहकारी संस्थाले दैनिक रुपमा २८सय बढि  आफना उपभोक्ताबाट दुध संकलन गरी चितवन,वुटवल,पोखरा लगायत मुख्य क्षेत्रमा बजारीकरण गदै आएको थियो ।तर अहिले लम्पी स्कीन रोग संक्रमण बढेसँगै दैनिक २२ सय लिटर मात्र दुध संकलन गर्दै आएको साना किसान सहकारी संस्था अग्यौलीका डेरी ईन्चार्ज नेत्र प्रसाद तिवारीले जानकारी दिए ।

    पहिले दुधको बजारसंगै माग राम्रो भएपनि अहिले रोगका कारण उत्पादन नै कम हुने गरेका तिवारीको भनाई छ । रोगका कारण दुहुना गाई र भैंसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको कावासोती २ का रामप्रसाद भुषालले बताए । १५ वटा भैसी,५वटा दुहुना गाईवाट दैनिक ३० लिटर दुध उत्पादन गरी स्थानिय स्तर हुदैं सहकारीमार्फत उत्पादित दुग्धको सहज रुपमा बजारीकरण गर्दै आएका भुषाललाई अहिले गाई भैसीमा लम्पी स्कीन रोग देखा परेपछि समस्या भएको बताएका छन् । पहिले दिनको २५देखी ३० लिटरसम्म दुग्ध बेच्थे,अहिले लम्पी स्कीनले १५ लिटरमात्रै दुग्ध बेच्ने गरेको छु, भुसालले भने ,। भुसालको ५ वटा गाईभैसीमा लम्पी स्कीन रोग देखा परेको छ । हाल सम्म नवलपुर जिल्लामा लम्पी स्कीन संक्रमण न्यूनिकरणका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ५ लाख बराबर र स्थानीय तहहरुहरुले उतीनै मात्रामा औषधीहरु खरिद गरी कृषकलाई वितरण गरी खोप कार्यक्रम अघि बढाएको छ ।

     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution