
कावासोती । नवलपरासी पूर्व नवलपुरमा प्रहरीले ३० किलो सुर्ती बरामद गरेको छ । बुधबार विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको लु १ ख ९०८२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बिना बिल भरपाईको ३० किलो ग्राम सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उक्त सुर्ती अन्दाजी ४० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१