• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अव्यवस्थित तारले कुरुप बन्दै नवलपुर बजार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २१, बिहिबार (२ साल अघि)
    IMG_0483

    Advertisement

    सृजना कंडेल (मिनाक्षी )
    कावासोती । अव्यवस्थित तारले नवलपुरको बजार कुरुप बन्दै गएको छ । अव्यवस्थित तारका कारण बजार कुरुप मात्रै छैन, जोखिमपूर्ण छ । देख्दै पट्यारलाग्दा तारको गुजुल्टो र अस्तव्यस्त तारका कारण दुर्घटना हुने गरेको घटना समय समयमा सुन्नामा आउँछ । तर यो नौलो भने होईन,कतै पोल ढल्छ , तार चुडिन्छ, तर समयमै मर्मत हुँदैन । जसकारण उपभोक्ता प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा मारमा परिरहेका हुन्छन् । विजुलीका पोलहरुमा यसैगरी तारको गुजुल्टो बेरिएको दृश्य नवलपुर बासीलाई नौलो भने होईन् । पोलले थेग्न नसक्ने गरी टाँगिएका तारको गुजुल्टो झट्ट र्हेदा यस्तोमा कुन लाइन के को हो ? कहाँको हो ? सामान्य तरवरबाट भेउ पाउन निकै कठिन देखिन्छ । पछिल्लो समय बिशेष त ईन्टरनेट सेवा बिस्तारका नाममा बिभिन्न ईन्टरनेट प्रोभाईडर कम्पनिले अब्यवस्थित रुपमा बिद्युत तथा सोलारका पोलमा जथाभावी तार टाङ्गने काम गरेसंगै नवलपुरका मुख्य चोक तथा बजार कुरुप बन्दै गएको छ । त्यतिनै मात्रामा आगलागिको जोखिम पनि बढेको देखिएको छ ।

    नवलपुरका मुख्य शहर गैंडाकोट,कावासोती, दलदले, चोरमारा र दुम्किवास लगायतका ठाँउमा रहेका बिजुली र सोलारका पोलमा अव्यवस्थित रुपमा राखिएका तारले धेरै नै जोखिम बढेको देखिएको छ । भने फाइबर तार पोलमा टांगेपछि लठ्ठा बनाएर पोलमा बाँकी तार छोड्दा बजार कुरुप मात्र नभएर पोललेनै नधान्ने अवस्था रहेको कावासोती २ की कुषुम अर्यालले बताईन् । उनले जथाभावी तारले दुर्घटना निम्ताउने मात्र नभई बजारनै फोहोर देखिनुका साथै पोलहरुमा समेत आगलागिका घटना दिनप्रति दिन बढ्दै गएको सुनाइन् । बिद्युत बितरणका लागि गाडिएका पोलहरूमा थाम्नै नसकिने तारका गुजुल्टाले शहर बिगत केहि वर्ष यता कुरूप बन्दै गएको छ । बिद्युत प्राधिकरणले नियमित रूपमा अनुगमन नर्गदा र यस बिषयमा चासो नराख्दा अब्यवस्थित तारका गुजुल्टाले शहरको स्वरूप बिग्रदै गएको कावासोती ३ की गंगा कंडेल बताउँछिन् । सुन्दर शहर परिकल्पनाका लागि जति सहज र सुन्दर सपना हामी देख्छौँ,त्यस सुन्दरतालाई कायम राख्न वा बनाउन सबै पक्ष यसमा एक भएर अघि बढ्न आवश्यक देखिन्छ । बिशेषतः जभाभावी तार ब्यवस्थापन गर्न सम्बन्धित स्थानीय तह,नेपाल बिद्युत प्राधिकरण, सडक विभाग, पूर्वाधार तथा यातायात कार्यालय,तथा तपाई हामी सबैको साझा कर्तब्य पनि हो । बिद्युतका पोलहरुमा जथाभावी टाँगिएका तारहरुबारे समाचारहरु प्रकाशित भएता पनि र्दीघकालीन समस्या समाधान कार्यमा नवलपुरका कुनै पनि सरकारी संयन्त्र न अघि बढ्छ नत प्रभावकारी रुपमा नियमन गर्छ । जिल्लाको अन्य बजार क्षेत्रका कुरा छोड्यौ, सदमुकामको मुख्य बजार क्षेत्र चोकमा जभाभावी तारले पोलहरु छप्पककै छोपेको प्रत्यक्ष देख्न सकिन्छ ।

    यसै बिषयमा नेपाल बिद्युत प्राधिकरण नवलपुर शाखामा सम्पर्क गर्दा कार्यालयका सुचना अधिकारी पदमराज हमालले बिद्युतका पोल बिग्रे ,जलेको खण्डमा कार्यालयले जुनसुकै बखत मर्मत सम्भार कार्य गरेको तर शहरको सुन्दरता र सौन्दर्यताको बिषयमा कुनै काम र पहल नगरेको बताए । उनले भने,–‘नवलपुर जिल्लाका धेरै स्थानमा रहेका पोलहरुमा अब्यवस्थित तारहरु धेरै छन्,।यसको नियमन सम्बन्धित स्थानिय तहले गर्नुपर्छ ।’ कुनै ग्राहकको सुचना तथा निवेदनका आधारमा काम गर्न मिल्छ । तर हालसम्म गुनासो तथा निवेदन नागरिक स्तरबाट नआएको कारण कुनै पहल नगरेको सुचना अधिकारी हमालले भने । त्यस्तै उनले सडक बिस्तारका क्रममा पोलहरुमा अनावश्यक टाागिएका तारहरु सम्बन्धित ठेकेदारले कार्यालयमा बुझाउनुपर्नेमा हाल सम्म कुनै ठेकेदारले काम सकिएपछि बढि भएका तारहरु समेत कार्यालयमा नबुझाएको बताउदै आगामी दिनमा स्थानीय तहको समवन्यमा सम्बन्धित पालिकाका चोक तथा बजार क्षेत्रमा आवश्यक अनुसार नियमन गर्न बिद्युत कार्यालय तयार रहेको हमालले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution