
चितवन ।मुग्लिन-नारायणगढ सडक खण्डमा माछा बोकेको जिप पल्टिएको छ । आज बिहान इच्छाकामना गाउँपालिका ६ जलबीरेमा लु ३ च २६४७ नम्बरको योद्धा गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि चालक बर्दघाट ९ नवलपरासी निवासी वर्ष २३ को उमेश थारु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । गाडीमा ल्याइएको माछा समेत नष्ट भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१