
विराटनगर । ड्युटीमा खटिएका सादा पोषकका प्रहरीको हतियार लुट्ने ६ जना पक्राउ परेका छन् ।सुनसरीको बर्जूमा शुक्रवार राती ड्युटीमा खटिएका प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई पक्राउ गरेको हो ।लुटेराले प्रहरीको साथमा भएको ठुलो चाइनिज पेस्तोल र सात राउन्ड गोली लुटेर लगेका थिए ।
सुनसरी र मोरङमा श्रृंखलावद्ध लुटपाट र प्रहरीको हतियार लुटेर समूह पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१