रूपन्देही । लुम्बिनी प्रदेश सरकारले आइतबार ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले बडका अत्तवारीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।प्रदेशका दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१