• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्राइम कमर्सियल बैंकको नाफा बढ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ ७, आईतबार (२ साल अघि)
    prime-commercial-bank

    Advertisement

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा २ अर्ब १८ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा एक अर्ब ६५ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा ३२.१४ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानीमा भएको वृद्धि र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा घट्दा बैंकको नाफामा बढेको हो ।

    गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तीन अर्ब ५३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५४ प्रतिशतले बढेर तीन अर्ब ८७ करोड ४४ लाखमा पुगेको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी ५५ करोड ९० लाखबाट ८० करोड ३६ लाख पुगेको छ । आम्दानीमा संकुचन हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन ५८ करोड ३२ लाख रुपैयाँबाट घटेर २८ करोड ११ लाख रुपैयाँ झरेको छ ।

    खुद ब्याज आम्दानीमा वृद्धि र सम्भावित कर्जा नोक्सानीको प्रोभिजन घट्दा बैंकको सञ्चालन नाफासँगै नाफामा पनि वृद्धि भएको छ ।

    पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा दुई अर्ब ३६ करोड २३ लाख रुपैयाँबाट ३२.०१ प्रतिशतले बढेर तीन अर्ब ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ ।

    गत वर्षको सञ्चित नोक्सानीले वितरणयोग्य नाफामा दबाब

    चालु आवको नाफामा उल्लेख्य सुधार भएपनि गत आर्थिक वर्षको सञ्चित नोक्सानीले बैंकको वितरणयोग्य मुनाफामा भने दबाब देखिएको छ ।

    ७२ करोड १५ लाख रुपैयाँ ब्याज उठाउन नसक्दा पनि पुससम्म बैंकले ७३ करोड ११ लाख रुपैयाँ वितरणयोय नाफा आर्जन गरेकेा छ । तर, गत आर्थिक वर्षको ६६ करोड ७० लाख रुपैयाँ सञ्चित नोक्सानीले पुस मसान्तमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ४१ लाख रुपैयाँ मात्रै रहेको छ ।

    चालु आर्थिक वर्षमा बैंकको निक्षेप र कर्जा दुबैमा सुधार भएको छ । असार मसान्तमा एक खर्ब ७४ अर्ब ५ करोड ८० लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा बढेर दुई खर्ब ६ अर्ब २६ करोड १० लाख पुगेको छ ।

    यस्तै बैंकको कर्जा कर्जा एक खर्ब ५३ अर्ब ६ करोड ७९ लाख रुपैयाँबाट एक खर्ब ७० अर्ब ७३ करोड दुई लाख रुपैयाँमा पुगेको छ ।

    नाफा बढेसँगै प्रतिसेयर आम्दानी १७ रुपैयाँ तीन पैसाबाट २२ रुपैयाँ ५० पैसामा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २२ पैसा र मूलय आम्दनी अनुपात ९.०२ गुणा रहेको छ ।

    यस्तै बैंकको पूँजीकोष १२.४९ प्रतिशतबाट ११.९८ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात २.८१ प्रतिशतबाट ४.०७ प्रतिशत पुगेको छ ।

    पुसमा बैंकको सीडी रेसियो ८३.९२ प्रतिशत, आधार दर १०.३८ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution