• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

२

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

३

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

४

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

५

थाकल बेचेरै पालिएका छन् परिवार

६

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

७

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

८

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

९

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१०

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

११

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक

१२

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हुप्सेकोट गाउँपालिकाले ७ महिनामै खरिद गर्‍यो १९ लाखको इन्धन, सवारी मर्मतमा १६ लाख बढी खर्च

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० फागुन २३, बुधबार (१ साल अघि)
    2bd3659b-1d92-490c-bf7d-eef5a21cbbb3-1536x864

    Advertisement

    हुप्सेकोट । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको सात महिनामा इन्धनमा १९ लाख भन्दा बढी खर्च गरेको छ । साउन देखि माघ मसान्त सम्म गाउँपालिकाले इन्धन खर्च शीर्षक वाट १९ लाख १८ हजार एक सय १३ रुपैयाँ खर्च गरेको हो । इन्धनको कुल खर्च मध्य जनप्रतिनिधिहरूका लागि ८ लाख ५५ हजार सात सय ५१ रुपैयाँ खर्च भएको छ । त्यसै गरी कार्यालय प्रयोजनका लागि ६ लाख ५४ हजार पाँच सय ३७ रुपैयाँ खर्च भएको छ । हुप्सेकोट गाउँपालिकाको कर्मचारीहरूका लागि पछिल्लो सात महिनामा ४ लाख सात हजार आठ सय २५ रुपैयाँ खर्च भएको देखिएको छ ।
    गाउँपालिकाले चालु आर्थिक वर्षका लागि इन्धन पदाधिकारी शीर्षकमा २० लाख रकम विनियोजन गरेको छ । त्यसै गरी इन्धन कार्यालय प्रयोजनका लागि शीर्षकमा १० लाख रकम विनियोजन गरेको छ । इन्धन अन्य प्रयोजन शीर्षकमा २० लाख रकम विनियोजन गरेको छ ।

    सवारी मर्मतमा १६ लाख ८२ हजार छ सय ७१ रुपैयाँ खर्च
    हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको माघ मसान्त सम्म सवारी साधन मर्मत कार्यका लागि १६ लाख ८२ हजार छ सय ७१ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाको जेसिभि, ट्याक्टर, स्कारपियो, बोलेरे गाडी, मोटरसाइकल लगाएका सवारी मर्मतका लागि साउन देखि माघ सम्म सो रकम खर्च भएको हो ।
    गाउँपालिकामा १ वटा जेसिभि, १ वटा ट्याक्टर, १ वटा स्कारपियो गाडि, १ वटा वोलेरो, १९ वटा मोटरसाइकल र २ वटा स्कुटर रहेका छन् । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले सवारी साधन मर्मत खर्च शीर्षकमा २५ लाख रकम विनियोजन गरेको छ ।

    दैनिक भ्रमण भत्तामा २ लाख ७७ हजार ८ सय ३८ रुपैयाँ खर्च
    हुप्सेकोट गाउँपालिकाले दैनिक भ्रमण भत्ता खर्च शीर्षकमा चालु आर्थिक वर्षको माघ महिना सम्म २ लाख ७७ हजार ८ सय ३८ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको दैनिक भ्रमण भत्ता बापत सो रकम निकासा भएको हो ।

    चालु खर्च ४१.९३ प्रतिशत र पुँजिगत खर्च २५.७९ प्रतिशत खर्च
    हुप्सेकोट गाउँपालिकामा माघ मसान्त सम्म कुल बजेटको ३७.७३ प्रतिशत खर्च भएको छ । जस मध्य गाउँपालिकाको चालु खर्च शीर्षकहरू मध्य वाट १५ करोड ५० लाख ५० हजार बजेट खर्च भएको छ । यो खर्च प्रतिशतमा हिसाब गर्दा ४१.९३ प्रतिशत हुन आउँछ । त्यसै गरी पुँजिगत खर्च शीर्षकहरू मध्य वाट ४ करोड ४० लाख २ हजार रुपैयाँ बजेट खर्च भएको छ । यो खर्च प्रतिशतमा हिसाब गर्दा २५.७९ प्रतिशत हुन आउँछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग


  • Advertisement

    समाचार
  • १

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • २

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ३

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ४

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ५

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ६

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ७

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • ८

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • ९

    प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

  • १०

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution