• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ ९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नयाँ पुस्ता जागरुक भए मात्र तिजको मौलिकता र परम्परा जोगाउन सकिन्छ : सांसद पौडेल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र १४, शुक्रबार (१ साल अघि)
    WhatsApp Image 2024-08-30 at 18.50.26

    Advertisement

    कावासोती। गन्डकी प्रदेश सभा सदस्य एबम् राप्रपा संसदीय दलका प्रमुख सचेतक बिन्दु पौडेलले तिज पर्बको मौलिकता र परम्परा जोगाउन नयाँ पुस्ता जागरुक हुनुपर्ने बताउनु भएको छ ।
    शुक्रबार कावासोतीमा सायरा मिडिया एन्ड इभेण्ट्स प्रालिद्वारा आयोजित तिज पर्व : मौलिकता , सस्कृती , बिकृती र प्रवृत्ति बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पौडेलले नयाँ पुस्तालाई तिजको महत्व बुझाउन सके मात्र यसको मौलिकता र परम्परालाई जोगाउन सकिने बताउनु भएको हो ।
    ” युवा साथिहरुलाई हामिले तिजको धार्मिक , एतिहासिक र पारम्परिक महत्वका बारेमा बुझाउन आबश्यक छ । त्यति गरे मात्र यसको गरिमा जोगाउन सकिन्छ । ” सांसद पौडेलले भन्नुभयो ।
    पछिल्लो समयमा तिजको नाममा बिकृती भित्रिएको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो । ” तिज मान्ने नाममा जे बिकृत काम भएका छन् , त्यसले हाम्रो समाजलाई दुषित बनाएको छ । ” उहाँको भनाई थियो । स्कुल र कलेज तहबाट नै तिजको सौन्दर्य र महत्वका बारेमा बुझाउँदै लान सकियो भने बिस्तारै बिकृती हट्दै जाने उहाँले बताउनु भयो । ” युवा हरुलाई नै जागरुक बनाउने हो , त्यो गर्न सकें धेरै समस्या हल हुन्छ ।” उहाँले भन्नू भयो ।
    पर्व मान्ने नाममा धनी र गरिव को बिचमा भिन्नता देखिन नहुनेमा उहाँले जोड दिनु भयो ।
    कार्यक्रममा गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य ओमकला गौतमले कतिपय अवस्थामा हाम्रो आफ्नै कारणले पनि बिकृती भित्रन सहयोग पुगेको भन्दै त्यस तर्फ सचेत हुनुपर्ने बताउनु भयो । ” तिजमा बिकृती आएका छन् , यसलाई रोक्न पर्छ तर परम्परा संगै आएका कु-संस्कारलाई भने त्याग्दै जानू पर्छ ।” गौतमले भन्नू भयो ।
    तिजको मौलिकता र सस्कृती संग जोडिएका राम्रा कुरालाई प्रबर्द्धन गर्ने र कु-संस्कारलाई छाड्दै जानू पर्ने उहाँको भनाई थियो । तिज नेपाली नारिहरुको महान् पर्व भएकाले यो पर्व संगै नारी हक अधिकारका कुरा पनि संग संगै लैजानु पर्ने उहाँको भनाई छ ।
    कार्यक्रममा त्रीवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले अन्तरक्रियाको बिषयबस्तु माथि प्रकाश पार्नु भएको थियो । तिजको मौलिक सस्कृती बिकृती र प्रवृत्तिका बारेमा आफ्नो धारणा सहित बिषय प्रबेश गराउँदै भुसालले तिजको मौलिकता र सस्कृती संरक्षणमा जोड दिनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुली , शैक्षिक व्यक्तित्व एबम् सिदार्थ आमाबीका प्राचार्य भोजराज दाहाल , प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष दुर्गा बिष्ट लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
    सायरा मिडिया एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रमेश बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्राली र सेन्ट्रल कलेजले सहकार्य गरेका थिए ।
    जनप्रतिनिधि , महिला अगुवाहरु , सामाजिक ब्यक्तित्वहरु , टोलसुधार समितिका प्रतिनिधिहरु , विभिन्न स्कुल र कलेजका विद्यार्थीहरु लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण पत्रकार दिपेन्द्र रेग्मीले गर्नु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution