• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (९ महिना अघि)
    IMG_20240930_141355-1536x864

    Advertisement

    नवलपुर । अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित बनेकाे छ। बाढीग्रस्त अवस्थामा नागरिकको जिउज्यान जाेगाउन उद्वारमा खटिएको पालिका बाढी पश्चात् समस्याको पहिचान गरि आवश्यकता अनुसार राहत र पुनःस्थापनामा तिब्र रुपमा लागेको हाे ।
    पालिका भित्र नारायणी नदि तटीय क्षेत्रमा धेरै प्रभाव परेको थियाे। मध्यविन्दु नगरपालिका भित्रका वडाहरु २, ३,४,६ ,१२, १५ मा असर पारेको थियाे । प्रभावित मध्येको वडा नम्बर २ का करिब दुई सय घर परिवारलाई सोमबार राहत सामाग्री हस्तान्तरण गरिएको छ। मध्यविन्दु नगरपालिकाले उक्त क्षेत्रमा  सेभ द चिल्ड्रेन नेपाल , जागृति बाल तथा युवा सराेकार नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जालकाे सहकार्यमा राहत सामाग्री  वितरण गरेको  मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाले आज भाडाकुडा , ब्लाङ्केट , सरसफाइका सामाग्री , खाधान्न लगायतका सामाग्री प्रदान गरेकाे हाे । राहत सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबैकाे सहयाेगले बाढीकाे अवस्थामा कुनै मानवीय क्षति नभएको भन्दै उद्वारमा खटिने सबैमा धन्यवाद दिनुभयो । उहाँले अब बाढी प्रभावित नागरिकलाई पूर्व अवस्थामा फर्काउने साथै राहत वितरणमा आफूहरु केन्द्रित बनेको बताउनुभयो । “सबैकाे अथक प्रयासले हामीले मानवीय क्षति हुनबाट राेक्याैं, अब सबैकाे सहकार्यले पुनःस्थापन र प्रभावित नागरिकको दैनिकी सहज बनाउन लाग्छाैं, यस कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्दछु ” नगर प्रमुख अधिकारीले भन्नुभयो ।
    बाढीले कृषिबाली , घरका सामाग्रीमा धेरै क्षति पुगेको बताउदै सबैकाे लगत संकलन गरि नगरपालिका र अन्य संस्थाकाे समन्वय सहयोग उपलब्ध गराउदै जाने बताउनुभयो । नगरपालिकाले नागरिकको साथमा स्थानीय सरकार छ भन्ने अनुभुती दिने हिसाबले काम गर्न कुनै कसर बाँकी नराख्ने गरि आफूहरु लाग्ने नगर प्रमुख अधिकारीले बताउनुभयो ।
    बाढी प्रभावित सेहरीमा हाल नगरपालिका र अन्य संस्थाकाे सहकार्यमा खाना खुवाउने काम समेत चलिरहेको छ। बाढी पछि स्वास्थ्यमा समस्या नहाेस भनेर स्वास्थ्य शाखा, कृषि तथा पशुपन्छि शाखाले अवस्था बुझ्ने र आवश्यकता अनुसारको याेजना बनाईरहेकाे उहाले बताउनुभयो ।
    वडा नम्बर दुईका वडा अध्यक्ष रामभक्त अधिकारीले बाढीले ठूलाे असर पारेको र अहिले प्रत्येक घरमा पुगि लगत लिने र तत्काल आवश्यक विषयकाे पहिचान गर्ने काम चलिरहेको बताउनुभयो ।
    सोमबार भएको राहत वितरण कार्यक्रम उप प्रमुख पूर्णकला चाैधरी, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती , वडा नम्बर २ का वडा अध्यक्ष रामभक्त अधिकारी अन्य जनप्रतिनिधि , कर्मचारी , सहयाेगी संस्था सेभ द चिल्ड्रेनका प्रतिनिधि,जागृति बाल तथा युवा सराेकार नेपालका महासचिव दिपक शर्मा  लगायतकाे उपस्थिति रहेको थियाे। राहत प्राप्त गर्ने स्थानीयले नगरपालिकाले आफ्नो दुखकाे घाउमा मलम लगाउने काम  गरेको भन्दै धन्यवाद दिएका थिए। 
    बाढीका कारण मध्यविन्दु नगरपालिकामा करिब ४ सय ५० घरधुरी डुबानमा परेको छ । एक सय ५० घरधुरीमा डुबानबाट क्षति पुगेको पालिकाले जनाएको छ। कृषि तथा पशुपन्छि फर्ममा कराेडाैंकाे क्षति पुगेको छ।          

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution