• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र ८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

२

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

३

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

४

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

५

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

६

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

७

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

८

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

९

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

१०

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

११

घट्यो सुनचाँदीको मूल्य

१२

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ अषाढ २, सोमबार (९ महिना अघि)
    Untitled-2 copy

    Advertisement

    कावासोती । कावासोती नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले सरकारी रकम अनियमित रूपमा प्रयोग गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार उनले विदेश भ्रमण जाँदा सरकारी रकम नियमविपरीत लिएको देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार कावासोती नगरपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले विदेश भ्रमणसम्बन्धी सरकारी खर्च नियमावली विपरीत अनियमित रूपमा भुक्तानी लिएको पाईएको छ ।

    नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्री भुपेन्द्र पाण्डेय सन् २०२३ मे १९ मा स्पेनको म्याड्रिडस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको निमन्त्रणामा स्पेन भ्रमणमा सहभागी भएका थिए । सो भ्रमणको सम्पूर्ण बसोबास तथा खानाको खर्च आयोजक संस्था आफैंले व्यहोर्ने गरी पत्राचारमार्फत स्पष्ट गरिएको थियो । तर नेपाल सरकारको भ्रमण खर्च नियमावली, २०६४ को नियम १४ (१) बमोजिम नेपाल सरकारले कर्मचारीलाई विदेश भ्रमणका लागि पठाउँदा खर्चको स्रोत र निजले पाउने भत्ताबारे पूर्व निर्णय गर्नुपर्ने व्यवस्था छ । यस प्रावधान अनुसार, नेपाल सरकारबाट भ्रमणको लागि खर्च व्यहोर्ने कुनै निर्णय वा सिफारिस भएको छैन् ।

    त्यसैगरी, उपनियम (७) अनुसार, आयोजक संस्थाले खान बस्नको प्रबन्ध गरे तापनि खर्च नपु¥याएको प्रमाण कागजातसहित पेश भएमा सीमित दैनिक भत्ता लिन सकिने व्यवस्था भए पनि उक्त भ्रमणमा आयोजकले सम्पूर्ण खर्च व्यहोर्ने भनेकाले पालिकाबाट अतिरिक्त भुक्तानी लिन मिल्दैन । तर सो प्रावधान विपरीत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नगरपालिकाबाट तीन लाख पैंतीस हजार छ सय एकासी रुपैयाँ को भुक्तानी लिएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले यस खर्चलाई नियमबमोजिम नभएको उल्लेख गर्दै सो रकम तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पाण्डेयबाट असुल गर्नुपर्ने प्रतिवेदनमा स्पष्टरूपमा उल्लेख गरेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना


  • Advertisement

    समाचार
  • १

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • २

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ३

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ४

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ५

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ६

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ७

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ८

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ९

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • १०

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution