• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन ४, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ फागुन ४, सोमबार (१ घण्टा अघि)
    cdf9dfd8-0af5-4d17-a051-70f2e45c8d97

    Advertisement

    नवलपुर। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ले नवलपुर–२ का चालिसै वडामा प्रचार अभियान तीव्र बनाएको छ। निर्वाचन आयोगले औपचारिक रूपमा प्रचार अवधि सुरु गरेसँगै पार्टीका नेता–कार्यकर्ता गाउँ–टोलमा केन्द्रित हुँदै घरदैलो कार्यक्रमलाई व्यापक बनाइरहेका छन्।

    एमालेका तर्फबाट नवलपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तिलक महतलाई इमानदार, विकासप्रेमी र सबै वर्ग–समुदायको साझा प्रतिनिधित्व गर्न सक्ने सक्षम नेताका रूपमा प्रस्तुत गर्दै मतदातासम्म सन्देश पुर्‍याउने काम भइरहेको छ। विगतमा निर्वाह गरेको जिम्मेवारी, सार्वजनिक जीवनमा कायम असल छवि तथा जनतासँगको निरन्तर सम्पर्कलाई आधार बनाउँदै महतलाई विजयी गराउन कार्यकर्ता पंक्ति सक्रिय बनेको पार्टी स्रोतले जनाएको छ।

    घरदैलो भेटघाटका क्रममा उम्मेदवार महत स्वयं मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। नवलपुरको दीर्घकालीन विकासका लागि स्पष्ट खाका कोर्न सक्ने, सदनमा जिल्लाका आवाज बुलन्द गर्न सक्ने र जनजीविकासँग जोडिएका जटिल कानुनी तथा नीतिगत अड्चन समाधानका लागि पहल गर्न सक्ने नेताका रूपमा मतदाताको रोजाईमा तिलक महत पर्नु भएको छ ।

    स्थानीय मतदाताहरूले समेत सुझबुझपूर्ण र परिपक्व नेतृत्वको आवश्यकता औंल्याउँदै तिलक महतलाई सक्षम विकल्पका रूपमा लिएको प्रतिक्रिया दिएका छन्। “आवेग र उत्तेजनाभन्दा माथि उठेर हेर्ने हो भने अहिले नवलपुर–२ का लागि सबैलाई समेट्न सक्ने उम्मेदवार तिलक महत नै हुनुहुन्छ,” एक मतदाताले भने, “हाम्रो साथ र शुभकामना उहाँलाई छ।”

    चुनावी माहोल क्रमशः तातिँदै जाँदा नवलपुर–२ मा विकास, स्थायित्व र प्रभावकारी प्रतिनिधित्वको एजेन्डा केन्द्रमा राखेर प्रचार अभियान अघि बढाइएको एमालेले जनाएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution