• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आधुनिकशैलिबाट मनोरञ्जन लिन थालेसँगै हराँउदै परम्परागत लोकबाजा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १७, बुधबार (१ साल अघि)
    panche-baja

    Advertisement

    मीनाक्षी कंडेल कावासोती । नेपाल धार्मिक, सांस्कृति र भौगोलिक दृष्टिकोणले समृद्ध मुलुक हो । यहाँ विविध जातजाति र तिनका धर्म, परम्परा, रीतिरिवाज, चालचलन तथा लोक संस्कृतिको रसस्वादन गर्न पाइन्छ । यिनै लोक संस्कृति र नेपाली जन जीवनका अमूल्य अङ्गको रूपमा रहेका नेपालका लोकबाजा नेपालीको मूल्यवान पहिचान हुन । सामान्यतया हामी ‘लोकबाजा’ भन्नाले नेपालका विभिन्न भूभागमा बसोबास गर्ने र एउटा परम्परामा एकताबद्ध हरेक जातिमा प्रचलित वाद्यवादनका साधन भनेर बुझछौँ। तर विगतका दिनहरुमा लोकबाजाको जति तामझाम र महत्व थियो, पछिल्लो समय आधुनिकशैलिबाट मनोरञ्जन लिने हुँदा अहिले लोकबाजाहरु आझेलमा पर्दै गएका छन् । यसले लोकबाजासँगै लोक गीत संगीतलाई पनि जोखिममा पारेको छ ।

    जीवनमा भए गरेका तितामिठा अनुभूतिलाई जब मानिसले गीतको रूपमा गुन्गुनाउन थाल्छ र त्यसमा लोकबाजाको धुन मिसाउँछ त्यसले सबै दुःख पीडा र रोदन बिर्साएर जीवनमा आशा, खुसी र उमङ्गको लहर ल्याउने अनुभुति व्यक्त गर्छन कावासोती ३ का डम्वर बहादुर थापा । उनी भन्छन्, पहिला पहिला लोक बाजाहरुको प्रयोग हुन्थ्यो, दुःख पीडा हर्ष उमङगका कुराहरु जोडिएको गीतहरु सुन्न यिनै लोकबाजाहरुले सुनमा सुगन्ध  दिएर संगीतलाई  थप  सुन्दर बनाउँथ्यो,अहिले त्यस्तो छैन,अहिले सबै आधुनिक तरिकाबाट साउण्ड सिस्टमको प्रयोग गरी रमाईलो गर्न थाले थापाले भने ।त्यस्तै दमाहा, नरसिङ्गा, खैँजडी, मादल, डम्फू, सारङ्गी, टुङ्ना जस्ता लोकबाजाको अहिले महत्व हराँउदै गएको बताउँछन दुई दशकदेखि पूर्वी नवलपरासीको कावासोतीमा मादल ब्यवशाय गर्दै आएका कावासोती १३ का रामप्रसाद नेपाली ।

    नेपाली लोकबाजाको ब्यवशाय गर्दै आएका उनलाई अहिले लोकबाजा ब्यवशाय न्यून रहेको बताए।पहिले तीज,तिहार,पूजापाठ र आवश्यक मनोरञ्जनका लागि नेपाली लोकबाजा बज्नुका साथै यसको ब्यापार समेत राम्रो हुदै आएको बताउदै अहिले मानिस जहाँ जतिबेला पनि आधुनिकशैलिबाट साउण्ड सिस्टमको प्रयोग गरी मनोरञ्जन लिने हुँदा कला,संस्कृतिसँगै परम्परागत लोकबाजाहरु समेत आझेलमा परेको दुखेसो नेपालीले पोखे । मादल र बाँसुरी बिस्तारै गाउँघरमा खोज्दा पनि नभेटिने अवस्था आएको छ ।यिनै लोकबाजा, लोक संस्कृति र लोक गीतहरू नै नेपाली मौलिक गानाबजाना रहेकाले यसको संरक्षण सम्र्वधन कार्यमा सबै लाग्नुपर्ने कावासोती २ की गंगा कंडेल बताँउछिन। लोकबाजा आम नेपालीको हृदयको बोली रहेकोले राष्ट्रको परिचय ,अस्तित्वका लागि पनि यसको संरक्षण र सम्वधर्न  नितान्त आवश्यक रहेको कंडेलले बताईन् ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution