• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाटो बिस्तार गर्दा काटिएका काठ दाउरा लिलाम गर्दै निकुञ्ज, स्थानियले पाउनु पर्छ : सामुदायिक वन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण २२, सोमबार (२ साल अघि)
    inbound1633024524273046252

    Advertisement

    कावासोती । पुर्व पश्चिम नारायणघाट बुटवल सडक खण्ड बिस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि जनाएका छ्न । सडक बिस्तारका क्रममा काटिएका काठ दाउरा लामो समय सम्म स्थानिय सामुदायिक वनमा घाट गद्दी गरेर राखिएको थियो । कटान गरि घाट गद्दी गरेर राख्ने बेला प्रक्रिया पुर्‍याएर स्थानिय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो ।स्थानियले संरक्षण गरेको सामुदायिक वनको काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण नगरी लिलाम बढाबढ गरेर बिक्री बितरणका लागी निकुञ्जले सूचना निकालेर प्रक्रिया अगाडि बढाएको भन्दै सामुदायिक वनहरुले असन्तुष्टि व्यक्त गरेका छ्न । निकुञ्जले काठ दाउरा लिलाम बिक्री गर्न सूचना निकालेर अगाडि बढी सकेको भए पनि बाटो बिस्तारको क्रममा सामुदायिक वनमा काटिएका काठ दाउरा आफुहरुले पाउनु पर्ने र नपाए आन्दोलन गर्ने सामुदायिक वनहरुले जनाएका छ्न ।

    लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा आईतबार लामिचौर उपभोक्ता समिति अन्तर्गत पर्ने कुढौली मध्यवर्ती सामुदायिक वन, राजरत्न मध्यवर्ती सामुदायिक वन र शान्ती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सहितका पदाधिकारीको बैठकले बाटो बिस्तारका क्रममा काटिएका काठ दाउरामा स्थानिय सामुदायिक वन र तिनका उपभोक्ताको अधिकार हुने भएकाले लिलाम प्रक्रिया रोकेर तत्काल कटान गरिएका काठ दाउरा सामुदायिक वनलाई हस्तान्तरण गर्न माग गर्ने निर्णय गरेको छ । बैठकले निकुञ्जले आफुहरुको मागलाई बेवास्ता गरेर अगाडि बढे रेन्ज पोस्ट, पश्चिम सेक्टर कार्यालय तथा निकुञ्ज कार्यालय घेर्ने, सडक आन्दोलन गर्ने तयारी जुटन आम उपभोक्तालाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।

    कटान गर्ने बेला काटिएका काठ दाउरा स्थानिय सामुदायिक वनलाई दिने मौखिक सहमति भएको भए पनि अहिले आएर चितवन राष्ट्रिय निकुञ्जले काठ दाउरा लिलाम बिक्री गरेर वन संरक्षण स्थानिय सामुदायिक वनका उपभोक्ता प्रती अन्याय गरेको लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए । ‘वन संरक्षण उपभोक्ताकै कारणले भएको हामीले बिर्सनु हुदैन, बाटो बिस्तारको क्रममा काटिएका काठ दाउरा सामुदायिक वन मार्फत उपभोक्तालाई दिनु पर्छ’, पौडेलले भने ।

    सामुदायिक वनहरुले वार्षिक कार्ययोजना अनुरुप काठ दाउरा पाईरहेकाले बाटो बिस्तारको क्रममा काटिएका काठ दाउरा निकुञ्जले लिलाम बिक्री गरेर राजस्वमा जम्मा गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले बताए । काटिएको काठ दाउरा सडकको क्षेत्र भित्र पर्ने भए पनि सडक आयोजनाले आफुहरुलाई हस्तान्तरण गरेकाले नियमानुसारनै काठ दाउरा लिलाम बिक्रीका लागि आह्वान गरिएको तिवारीले बताए । निकुञ्जले जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब चार वर्ष अगाडि   काटेर राखिएको   १२ हजार १ सय ४४ क्युब फिट गोलिया काठ, ५७ थान पोल र साल मिश्रित ९८.५ चट्टा दाउरा लिलामको लागि २१ दिनको म्याद राखेर गत असार २५ गते सूचना निकालेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution