• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

३

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

४

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

५

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

६

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

७

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

८

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

९

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

११

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

१२

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सहकारी दिवस नवलपुरमा पनि मनाईयो / सहकारी ऐन संशोधनको तयारी भैरहेको छ : साँसद महत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २०, बुधबार (७ साल अघि)
    sahakari-1

    Advertisement

    बिजय चालिसे
    कावासोती । ६२ औँ सहकारी दिवस बुधवार नवलपुरमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने मुल नारा सहित राष्ट्रिय सहकारी दिवस नवलपुरमा पनि मनाईएको हो ।
    दिवसका अवसरमा जिल्लाको सदरमुकाममा कावासोती नगरपालिकाको आयोजनामा गण्डकी प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता, नगर स्तरिय अन्तर सहकारी हाजिरी जवाफ प्रतियोगिता, नगर स्तरिय उत्कृष्ट सहकारी सम्मान एवं प्रोत्साहन, सहकारी कर्मचारी समाज नवलपुरका सस्थापकहरलाई सम्मान लगायतका कार्यक्रम गरि मनाईएको हो । नगर प्रमुख चन्द्रा कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं नेकपाका केन्द्रिय सदस्य तिलक महत रहनुभएको छ ।
    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि महतले सहकारी सम्बन्धी ऐन संशोधनको तयारी भैरहेको बताउनुभयो । उहाले लाखौ बेरोजगारहरुलाई उधमशिल बनाउन र सहकारी मार्फत उधोग धन्दा तर्फ आकर्शित गराउने गरि ऐन संशोधन गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा अधिकांस महिलाहरु उपस्थिती रहेको भन्दै साँसद महतले महिलाहरुले चलाएका सहकारी निष्ठावान हुने बताउनुभयो । बंगलादेशमा महिलाहरुले चलाएको सहकारीको उदाहरण दिदै साँसद महतले महिलाहरुले चलाएका सहकारीहरु धेरै अगाडी बढेको स्मरण गराउनुभयो । गरिब, अशाहय एंव पिछडिएका समुदायलाई सहकारीले ठुलो योगदान दिन सक्ने भन्दै त्यतर्फ सहकारी संस्थाहरु क्रियासिल हुनुपर्नेमा जोड दिनुभयो ।
    फरक प्रशंगमा साँसद महतले विकास निर्माणका काममा नवलपुरको २ नंबर क्षेत्रले फड्को मारेको दावी गर्नुभयो । अघिल्लो महिना मात्रै कावासोतीमा रहेको मध्यविन्दु अस्पताललाई जिल्ला अस्पतालको रुपमा घोषणा गरिनु ठुलो उपलब्धि भएको बताउनुभयो । उहाले विकास निर्माणका काममा भाजो हाल्न खोज्ने केहि तत्वहरु रहेपनि त्यसलाई चिर्दै समग्र नवलपुरको विकासमा आफु कहि कतै नचुक्ने स्पष्ट पार्नुभयो । उहाले आगामी बैशाख ३ गते जिल्ला सदरमुकाम कावासोती वडा नंबर ३ मा रहेको जग्गामा सरकारी कार्यालय व्यबस्थापनका लागि शिलन्यास हुने जानकारी पनि दिनुभयो । ३ गते प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलगायतको आतिथ्यतामा भव्य शिलन्यास कार्यक्रको आयोजना गरिएको बताउनुभयो । सो कार्यक्रममा सबैलाई उपस्थिती जनाउन पनि उहाले आग्रह गर्नुभएको छ । अहिले यत्र तत्र छरिएर रहेका सरकारी कार्यालयबाट सेवा लिन आम सर्वसाधारणलाई केहि असहज भएकाले अब एउटै कम्पाउण्डबाट सबै सरकारी सेवा प्रवाह गरिने उहाको भनाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ३

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ४

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ५

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ६

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ७

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ८

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ९

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • १०

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution