• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ २०, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

२

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

३

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

४

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

५

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

६

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

७

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

८

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

९

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१०

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

११

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

१२

थाकल बेचेरै पालिएका छन् परिवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    हावाहुरीले नवलपरासीमा सयौं विगाहाको केराखेतीमा क्षति

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ २१, मंगलबार (६ साल अघि)
    125549272661840375_474294183344990_3375800125212327936_n

    Advertisement

    नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा हावा हुरीका कारण ६ सय विगाहा भन्दा बढी खेतमा गरीएको केराखेतीमा क्षति भएको छ । आईतबार सांझ आएको हावा हुरीले ६ सय विगाहा भन्दा बढी खेमा रहेको केराका बोटहरु कामनै नलाग्नेगरी भांचिदिएको छ ।

    सुस्ता गाउपालिकाको पक्लीहवा र नर्सहि क्षेत्रका किसानहरु केरा खेती गर्दै आईरहेका छन् । उखु खेती गर्दा मिल संचालकले समयमै भुक्तानी नदिने समस्या बढेपछि उनीहरु पछिल्ला बर्षहरुमा केरा खेती तर्फ आकर्षित हुदै आएका थिए । हिजो आज किसानका खेतमा लगाईएका केरामा लामा लामा घरी देख्न सकिन्छ । भर्खरै पसाएका र पसाउदै गरेका केराहरु हुरीले भांचिदिएपछि किसानहरु चिन्तित बनेका छन् । उखु लगाउदा पैसा नपाएर केरा खेती गर्न थालेका किसानहरुलाई प्रकृतिले समेत ठगेको र किसानहरुका लागि सरकारले कुनै चासोनै नदिएको सूता ४ नर्सहिका केरा किसान अलहम मियाले बताए ।

    गत बर्ष पनि पश्मि नवलपरासीका केरा किसानहरु हावा हुरीले केरा ढलाईदिएपछि मर्कामा परेका थिए । किसानहरु क्षतिको विवरण संकलन गरेर सम्बन्धीत निकायमा बुझाउनेगरे पनि अहिले सम्म क्षतिपुर्ति पाउन नसकेको बताएका छन् । औपचारिकताका लागि क्षतिको विवरण संकलन गरी निकायहरुमा पेस गरे पनि क्षतिपुर्ति पाउने आस भने आफुरुमा नरहेको केरा उत्पादक कृषक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । विमा कम्पनीले केरा खेतीको विमा गर्न नमानेका कारण किसानहरुले ठुलो क्षति बेहोर्नुपरेको यादवको भनाई छ ।

    सुस्ता गाउपालिकाले किसानहरुको क्षतिको विवरण संकलन गरिरहेको छ । पुर्ण विवरण संकलन भएपछि गाउपालिकाले सकेकोक्षतिपुर्ति उपलब्ध गराउने र सम्बन्धीत निकायमा क्षतिपुर्ति माग गर्ने गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए । पाण्डेले केरा किसानहरुको लागि विमा रकम अनुदान अन्तरगत गाउपालिकाले २० लाख रकम विनियोजन गरेकोमा विमा कम्पनि र सरकार विच केहि कुराहरु बाझिएका कारण विमा गर्न नसकिएको बताए ।
    हावा हुरीका कारण सुस्ता गाउपालिकाको वडा नमबर १,२ र ३ मा घरका छानाहरु उडाएको र पर्खालहरु समेत ढलाएको बताईएको छ । वडा नम्बर ४ र ५ मा केरा खेतीमा ठुलो क्षति पुगेको अध्यक्ष पाण्डेले बताएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


  • Advertisement

    समाचार
  • १

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • २

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ३

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ४

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ५

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ६

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ७

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ८

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ९

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • १०

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution