यी बर्मेली सुन्दरीको बोल्ड अवतारमा नेपाली युवा भुतुक्कै, हेर्नुहोस् १५ तस्वीर


नव नेपाली मोडल भन्दै एक विदेशी मोडलका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बन्यो। वास्तवमा यी मोडल बर्मा अर्थात म्यानमारकी हुन् । उनको नाम– मे पञ्ची सो नायुङ हो ।

हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ

बाबुले उनको नाम परिवर्तन गर्दै मे पञ्ची मात्र राखेका छन् । उनी मे पञ्चीले नै परिचित छन् । मे पञ्चीको अर्थ हो मिस पेन्टर हो । उनका बाबुले उनलाई पेन्टर बनाउने सोच पालेर सायद उनको नाम मे पञ्ची राखिएको हुनुपर्छ । त्यसैले उनी कलाकारितासँगै पेन्टिङ पनि गर्छिन् ।

उनी मोडलिङसँगै अभिनयमा समेत जमेकी कलाकार हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् । त्यही भएर पनि उनलाई नव नेपाली मोडल भनेर प्रचारबाजी गरिएको हुनसक्छ ।

भाइरल बनेका मे पञ्चीका निकै सुन्दर तस्वीरहरु –

 

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • टिकटकमा भाईरल “पिरती नलाम मयाँ मन पोल्छ ” गीत सार्वजनिक
  • कावासोती यसरी गरियो स्वाब संकलन (भिडियो सहित )
  • वर्षा चाहन्छिन् -“समुन्द्री तटमा डेट गर्न”
  • वर्षा राउतको लकडाउनमा फेरिएको लुक्स
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution