• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ भाद्र १६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री ओली चीन प्रस्थान

२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

३

आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

४

विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

५

मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

६

कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

७

नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

८

विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

९

गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

१०

लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

११

मध्यवर्ती क्षेत्रः आवश्यकता कि समस्या

१२

नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७० प्रतिशत

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १६ जनाले करणी गर्दा ८ वर्षकी बालिकाको निधन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन १५, बिहिबार (५ साल अघि)
    ind baby

    Advertisement

    काठमाडौँ / आफ्ना केही आफन्तसहित १६ जनाले करणी गरेकी एक ८ वर्षकी बालिकाको बिहीबार शंकास्पद स्थितिमा निधन भएको छ । घटना भारतको चेन्नइको विलुपुरमको हो । पुलिसका अनुसार बालिका केही दिनदेखि पेट दुखाइ र ज्वरोसँग जुधिरहेकी थिइन् । पुलिसले बालिकाको निधनको घटनामा आइपीसी धारा १७४ अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

    ३ कक्षामा पढ्ने ती बालिका आमा, दिदी, सौतेनी पिता र सौतेनी दाजुसँग बस्थिन् । बुधबार राती उनी शौचालय गएपछि फर्किइनन् । पछि आमाले छिमेकीको सहयोगमा ढोका फुटाएर हेर्दा उनी भित्र बे’हो’स अवस्थामा ल’डेकी थिइन् । अस्पताल लिएर गएकोमा त्यहाँ डाक्टरले बालिकालाई मृ’त घोषित गरिदिए ।

    २०१७ मा बालिकाकी आमा आफ्ना पतिसँग छुट्टिएकी थिइन् र चेन्नइ गएकी थिइन् । यस क्रममा उनले आफ्ना दुई छोरीहरुलाई आफन्तकहाँ छोडेर गएकी थिइन् । चेन्नइ गएको १ वर्षपछि आमा फर्किइन् । फर्किएपछि उनले आफ्ना २ छोरीहरुसँग यौ’न शो’षण र करणी भएको थाहा पाइन् । त्यसपछि उनी छोरीहरुलाई लिएर पुडुचेरी गइन् ।

    त्यहाँ गएर उनले छोरीहरुलाई अर्कै स्कुलमा भर्ना गरिन् । स्कुलमा बालिका अचानक बे’हो’स भएपछि उनलाई अस्पताल लिएर गइएको थियो । अस्पतालमै उनलाई करणी गरिएको थाहा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • सामुदायिक वनहरु एकिकरण गर्न चर्कदो बहस

  • पर्यावरण  र  मानवमैत्री  लोकतन्त्र


  • Advertisement

    समाचार
  • १

    प्रधानमन्त्री ओली चीन प्रस्थान

  • २

    कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

  • ३

    आजको मौसम पूर्वानुमानः देशभर मध्यम वर्षाको सम्भावना

  • ४

    विप्लव निवास हरिसिद्धी पुगे प्रचण्ड

  • ५

    मुग्लिन पोखरा सडकः पूर्वी खण्डको म्याद चौथो पटक थपियो

  • ६

    कांग्रेस नवलपुरका प्रभावशाली युवा गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

  • ७

    नेपालको पर्यापर्यटनः पूर्वाधार र दिगो विकास

  • ८

    विद्यार्थीलाई उमेरको तनाव नहुनेगरी कानुन आयो,उमेरकै कारण एसइईमा सहभागी हुनबाट वञ्चित हुन नपर्ने

  • ९

    गण्डकीले बनायो गाँजा खेतीको कानुनी मस्यौदा, इजाजत लिनै पौने २ करोड लाग्ने

  • १०

    लोडसेडिङको तालिका सार्वजनिक गर्ने श्रेष्ठको कावासोती सरुवा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution