• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ चैत्र १३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

२

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

३

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

४

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

५

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

६

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

७

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

८

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

९

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

१०

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

११

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

१२

घट्यो सुनचाँदीको मूल्य

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    दलित युवाको ह`त्या विरोधमा अनेरास्ववीयुको प्रदर्शन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
    news

    Advertisement

    कावासोती । अन्तरजातीय विवाहको निहुँमा पश्चिम रुकुममा दलित युवाको हत्या भएको घटनाको विरोधमा अनेरास्ववीयु नवलपुरले मंगलबार कावासोतीमा विरोध प्रदर्शन गरेको छ ।
    जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक सहित तिन जना युवाको हत्या भएको घटनाको विरोधमा मंगलबार अनेरास्वीयु नवलपुरका संयोजक ठाकुर पराजुलीको नेतृत्वमा कावासोतीमा प्ले कार्ड सहित विरोध प्रदर्शन भएको थियो । “जातीय विभेद माथिको बर्बरता कहिले सम्म ?, काहाँ छ समाज ?”, “अन्तरजातीय प्रेम सम्बन्धका कारण दलितको मृत्यु कहिले सम्म ?” लेखिएको प्ले कार्ड लिएर कावासोतीको साभापति चोक भेला भएका विद्यार्थीहरुले घटनाको विरोध गर्दै दोषिलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।
    प्रेमिकासंग विवाह गर्न गएका युवा सहितको उनको साथिहरुको हत्या भएको घटना मानवता विरुद्धको घटना भएको अनेरास्ववीयु नवलपुरका संयोजक ठाकुर पराजुलीले बताउनु भयो । जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको तथा संसदबाट नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष हुदा समेत जातीय आधारमा विभेद अझ हत्या सम्मको घटना हुनु मानवता विरुद्धको अपराध भएको भन्दै पराजुलीले तत्काल घटनामा संलग्नलाई कारवाही गर्न माग गर्नु भयो ।
    प्रेमिकासंग विवाह गर्न साथिहरु सहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा पुगेका नवराज विक सहितको युवाहरुलाई स्थानीयहरुले आक्रमण गरेका थिए । स्थानीयको आक्रमणबाट बच्न भाग्ने क्रममा नदीमा हामफालेका ६ जना बेपत्ता भएका थिए । जस मध्ये सोमबार साँझसम्म नवराज तथा उनका साथीहरुमध्ये गणेश बुढामगर र टीकाराम नेपालीको शव भेटिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • २

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ३

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ४

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • ५

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ६

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ७

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ८

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ९

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • १०

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution