लेखापढीको कोरोना बिमा


कावासोती । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपुरले आफ्नो एक सय ३ जना सदस्यको  कोरोना बिमा गरिदिएको छ ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपुरले नवलपुरको बिभिन्न क्षेत्रबाट सेवा दिदै आएका आफ्नो सदस्यको कोरोना बिमा गरिदिएको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपुरका अध्यक्ष भक्त बहादुर थापा बताए । आईतबार कावासोतीमा रहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी कावासोती शाखा मार्फत बिमा गरिएको अध्यक्ष थापाले बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस |

सम्बन्धित शिर्षकहरु
  • कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै
  • दाउन्ने दुर्घटना : गम्भिर घाईतेमध्ये ३ जनाको मृत्यु
  • दाउन्ने दुर्घटना अपडेट : ३१ जना घाईते ५ जनाको अवस्था गम्भिर
  • दाउन्नेमा बस दुर्घटना / सडकबाट दुई सय मिटर तल खस्यो बस
  • © 2021: Namuna Post All Rights Reserved. Designed by: GOJI Solution