• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

३

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

४

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

५

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

६

घटिया काम नभई दौलत हुदैन ?

७

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

८

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

९

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

१०

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

११

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

१२

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर मलेरीयाको उच्च जोखिममा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २९, बिहिबार (५ साल अघि)
    148238250_1117191992064296_1105475947165952229_n

    Advertisement

    शर्मिला चापागाई 
    कोल्हुवा । सन् २०२५ सम्ममा नेपालमा मलेरीया उन्मुलन गर्ने लक्ष्य प्राप्तिकालगि नवलपुरमा समेत अभिमुखिकरण कार्यक्रम शुरु गरिएको छ । नवलपुर मलेरीयाको जोखिमको जिल्ला भएकाले मलेरीया उन्मुलनको लक्ष्य हासिल गर्नकालागि जिल्लाका प्रभावित स्थानीय तहका स्वयम सेविका र स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रमको शुरु गरिएको छ । बुधबार आरडिटी माध्यमबाट मलेरीया खोज पडतालको लागि महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि एक दिने तालिम प्रदान गरिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –२,मा नवलपुर स्वास्थ्य चौकी,नारायणी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र यस अन्र्तगत रहेका स्वयम सेवीकाहरुकालागि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
    क्रमश अभिमुखीकरण कार्यक्रम अन्य जोखिममा रहेका स्थानीय तहहरुमा समेत गरिने स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट रामसिंहासन कुशुहवाले बताउनुभयो । स्वास्थ्य कार्यालय बर्दघाट सुस्ता पूर्व नवलपुरको आयोजनामा भएको अभिमुखीकरणमा स्वास्थ्य स्वयम सेवीकाहरुलाई मलेरीयाको पहिचान कसरी गर्ने, मलेरिया लागेका व्यक्तिलाई परामर्श कसरी दिने, उपचार पद्घती कस्तो छ,मलेरीया खोज पडतालका विषयमा अभीमुखीकरण गरिएको थियो ।
    नवलपुर मेलेरीयाको जोखिमको हिसाबमा प्रदेशकै पहिलो स्थानमा पर्दछ छ । गत वर्ष पहिचान भएका २४ जना मलेरीयाका बिरामी मध्ये नवलपुरका मात्रै ११ जना रहेका थिए । चालु आर्थिक वर्षमा भने हालसम्म दुई जना मलेरीयाका बिरामी पहिचान भएका छन् । मध्यविन्दु नगरपालिकामा दुई जना मलेरीयाका बिरामी पहिचान भएको र दुवै आयातित मलेरीया रहेको ल्याब असीस्टेन्ट कुशहवाले बताउनुभयो ।
    मलेरीया फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार प्रदेशकै मध्यम जोखिमको वडाको रुपमा गैंडाकोटको वडा नम्बर १८ मात्रै पर्दछ । यहाँ गतवर्ष दुई जना स्थानीय मलेलिया सहित पाँच जनामा मलेरिया देखिएको थियो । यसैले पनि यो वडा अहिले पनि प्रदेशकै मध्यम जोखिमको वडामा रहेको फोकल पर्सन तिवारीले बताउनुभयो ।
    नवलपुरमा धेरै जसो मलेरीयाका बिरामी भारतबाट आयातित हुने गरेका छन् । भारत रहदा मलेरीयाका बिरामी भएर नेपाल आएका धेरै हुने गरेको उहाँले बताउनुभयो ।
    मलेरिया लागेमा सामान्यतह टाउँको दुख्ने, काम ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, शरीरका मांसपेशीहरू दुख्ने जस्ता लक्षणहरू देखिएने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका ल्याव असिस्टेन्ट रामसिंहासन कुशहवाले जानकारी दिनुभयो । यी लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाचँ गराउने अथवा मलेरियाको संका लागेमा स्वास्थ्य संस्थामा जानकारी गराएमा टोली घरमा नैपुगेर बिरामीको आरडिटीको माध्यमबाट चेक गरी स्वास्थ्य सेवा प्रदान गर्ने गर्ने समेत उहाँले बताउनुभयो । सरकारले मलेरीयाको औषधी निशुल्क रुपमा दिदैँ आएको छ ।
    बुधबार भएको अभिमुखीकरण कार्यक्रममा मलेरीया फोकल पर्शन डिल्लीराम तिवारी र जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका ल्याव असिस्टेन्ट रामसिंहासन कुशहवाले प्रशिक्षण दिनुभएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन


  • Advertisement

    समाचार
  • १

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • २

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ३

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ४

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • ५

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • ६

    घटिया काम नभई दौलत हुदैन ?

  • ७

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ८

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ९

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • १०

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution