• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा सुरु हुन सकेन डायलासिस सेवा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन ७, शुक्रबार (३ साल अघि)
    madhyabindu-jilla-aspatal-hospital-nawalpur-pk

    Advertisement

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा अझै सुरु हुन सकेको छैन । गत असारमा उपकरण जडान तथा परीक्षणको काम गरिए पनि सेवा सञ्चालनमा अझै अन्यौल छ । सबै तयारी असारमा पूरा गरेता पनि बिमा बोर्डबाट निःशुल्क सूचीकृत गर्नुपर्ने भएकाले डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो ।जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्नका लागि आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणलगायत काम सकेर अनुगमनका लागि बिमा बोर्डलाई आग्रह गरिएको थियो तर अनुगमन र निःशुल्कमा सूचीकृत हुन नसक्दा सेवा प्रदान गर्न नसकिएको उहाँको भनाइ थियोे । “आवश्यक उपकरण जडान, प्राविधिक परीक्षणजस्ता काम सकिएको छ, अब निःशुल्कमा सूचीकृत गरेर सेवा सुरु गर्ने तयारी हो”, सूचना अधिकारी सुवेदीले भन्नुभयो, “यसका लागि बिमा बोर्डले अनुगमन गर्नुपर्छ, अनुगमनको काम नहुँदा सञ्चालनको मिति धकलिएको छ ।”

    उहाँले भन्नुभयो, “बिमा बोर्डले अनुगमन गरी निःशुल्कमा सूचीकृत गरेपछि मात्र सेवा सुरु गर्ने भनेका हौँ, अहिले पनि सेवा दिन नसकिने हैन, असारमा सबै तयारी पूरा भएको हो तर डायलासिसको सोधभर्ना हुने हुँदा, सशुल्क सुरु किन गर्ने भनेर हो ।”

    दुई महिना बितिसक्दा पनि सेवा सुरु गर्न नसक्दा सेवाग्राही भने मारमा परेका छन् । अन्यत्रबाट डायलासिस सेवा लिइरहेकाले जिल्लाबाट नै सेवा लिन सहज हुने भए पनि सेवा सुरु हुन नसक्दा सम्बद्ध बिरामी अन्य जिल्ला धाउनुपर्ने बाध्यतो छ ।यसैबीच उक्त अस्पतालमा सामाजिक सेवा इकाइसमेत स्थापना गर्न लागिएको छ । जिल्ला अस्पतालबाट प्रदान गरिने सेवामा विपन्न, ज्येष्ठ नागरिक, बेसाहारा व्यक्तिलाई आंशिक छुट वा पूर्ण छुट के गर्न सकिन्छ भनेर यकिन गरी सहजरुपमा उपचार सेवा प्रदान गर्न यस्तो इकाइ स्थापना गर्न लागिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । यस्तो इकाइ नहुँदासमेत यस प्रकारका सेवा प्रदान गरिएकामा इकाइ स्थापनापछि थप व्यवस्थित हुनाका साथै सेवा प्रदानमा सहजता मिल्ने उहाँले बताउनुभयो ।

    अस्पतालको मेसुमा डा जितेन्द्र कँडेल

    मध्यबिन्दु जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा जितेन्द्र कँडेल नियुक्त हुनुभएको छ । यसअघिका मेसु डा वीरबहादुर थापाको सरुवा भएपछि केही समयदेखि यो पद रिक्त रहेकामा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले उहाँलाई मेसुमा नियुक्त गरेको हो । म्याग्दीस्थित बेनी अस्पतालबाट सरुवा भएर आउनुभएको डा कँडेल निमित्त मेसुका रुपमा कार्यरत हुनुहुन्थ्यो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution