• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १४, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा फागुन ३ गतेदेखि नवलपुर महोत्सव हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (३ साल अघि)
    328841433_1685603358563036_3116568080356265863_n

    Advertisement

    नवलपुर। कावासोतीमा फागुन ३ गतेदेखि १३ गतेसम्म नवलपुर महोत्सव हुने भएको छ । नवलपु्र उद्योग वाणिज्य संघको आयोजनामा सातौ नवलपुर महोत्सव गर्न लागिएको हो । संघको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी गराईएको थियो । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं सातौ नवलपुर महोत्सव मुल समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले स्थानीय उत्पादन, जातिय सांस्कृतिक पक्ष, पर्यटकीय गतिविधि व्यवसाय प्रर्वधन, स्थानीय प्रतिभा प्रस्फुटन लगायतको विकास र प्रर्वधन गर्ने उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको स्पस्ट पारे । पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा संघका महासचिव एवं महोत्सव मुल समितिका प्रवक्ता सागर पोख्रेलले यस अगाडिका महोत्सवको सिकाइ र अनुभवबाट पाठ सिक्दै सातौ महोत्सवलाई उपलब्धि केन्द्रित गरिने बताए ।

    महोत्सवमा आठै पालिकाका कृषि उत्पादन र उद्यमसँग सम्वन्धित प्रत्येक पालिकाको ३ वटा स्टल निशुल्क हुने भएकाले पनि अहिलेको ब्यवसायिक प्रदर्शनी विशेष र अघिल्ला मेला महोत्सव भन्दा फरक हुने पोख्रेलको दावी छ । महोत्सवमा संस्कृतिसँग सम्वन्धित रत्यौली प्रतियोगिता अर्को आकर्षण हुने आयोजकको जिकिर छ । प्रस्तुतिकरणलाई मर्यादित र सिर्जनात्मक वनाउन समाजलाई अपाच्य हुने त्यस्ता शब्दावलीलाई शंसोधन गरी प्रतियोगितामा समावेश बनाईने हुँदा रत्यौलीका रचनाको एक प्रति कपी आयोजकलाई उपलब्ध गराईसकेपछि मात्र समूहले प्रतियोगितामा भाग लिन पाउनेछन् । रत्यौली प्रतियोगिताले सामाजिक संस्कृतिलाई मर्यादित र सिर्जनात्मक बनाउने आयोजकले अपेक्षा लिएको छ ।

    यस्तै, महोत्सवमा नभई नहुने मनोरञ्जनका लागि बाल उद्यान, सास्कृतिक मञ्च र समारोह, विभिन्न ब्यवसायिक स्टल तथा प्रदर्शनी बाहेक विद्यार्थीहरुद्धारा निर्मित विज्ञान प्रदर्शनी र प्रतियोगिता, टिकटक प्रतियोगिता कृषि प्रदर्शनी र प्रतियोगिता, विभिन्न जातिय सांस्कृतिक झाँकी तथा पहिरन प्रदर्शनी, पर्यटकीय गतिविधिका नमूना प्रदर्शनी एवं प्रचारप्रसार लगायतका गतिविधि समेटेर यहाँको आर्थिक–ब्यवसायिक उत्थानमा मदत पुर्याउने लक्ष्य रहेको जनाईएको छ । १ करोड ८५ लाख रुपैंया आर्थिक कारोवार हुने लक्ष्य लिएको उद्योेग वाणिज्य संघले १ करोड ४० लाख खर्च हुने अनुमान गरेको छ । करीव ५ लाख जनाले महोत्सवको प्रत्यक्ष–अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी छ । महोत्सव प्रवेश शुल्क १ सय रुपैंया कायम गरिएकोमा ज्येष्ठ, अपाङ्ता भएका नागरिकका लागि निशुल्क र विद्यार्थीका लागि प्रवेशमा ३३ प्रतिसत छुट दिईने जनाईएको छ । महोत्सव कावासोती ८ स्थित टुवोर्ग खेल मैदानमा हुनेछ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution