• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज


Namuna Post Logo
२०७९ चैत्र १०, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

२

हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

३

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

४

२ भारतीयसहित १६ जना जुवाडे पक्राउ

५

लागुऔषध सहित झ्यालबासका दुई जना पक्राउ

६

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

७

नेपाल टेलिकममा समस्या, सेवाग्राही हैरान

८

नवलपुरको अरुणखोलामा महेन्द्र राजमार्ग फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

९

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

१०

पाटे बाघको आतंक, एउटा पाडो र ६ बाख्रा मारेपछि गोठ नै रित्तियो

११

आश्रमकी बालिकामाथि यौन दुर्व्यवहार, सञ्चालिकाका श्रीमान पक्राउ

१२

चितवनकी १५ वर्षीया विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा शिक्षक जेल गए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन ११, बिहिबार (४ हफ्ता अघि)
    gold silver1649223258

    Advertisement

    काठमाडौं ।  नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

  • हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

  • देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

  • २ भारतीयसहित १६ जना जुवाडे पक्राउ


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

  • २

    हिउँपहिरोमा फसेका नवलपरासी पूर्वका २ जनाको उद्धार

  • ३

    देवचुलीमा छाडा चौपायाको व्यवस्थापन

  • ४

    २ भारतीयसहित १६ जना जुवाडे पक्राउ

  • ५

    लागुऔषध सहित झ्यालबासका दुई जना पक्राउ

  • ६

    ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

  • ७

    नेपाल टेलिकममा समस्या, सेवाग्राही हैरान

  • ८

    नवलपुरको अरुणखोलामा महेन्द्र राजमार्ग फेरि अवरुद्ध, सयौं यात्रु अलपत्र

  • ९

    प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

  • १०

    पाटे बाघको आतंक, एउटा पाडो र ६ बाख्रा मारेपछि गोठ नै रित्तियो

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution