• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    १८ वर्ष मुनिकाले दैनिक १ घण्टामात्रै टिकटक चलाउन पाउने !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार (३ साल अघि)
    tiktok (1)

    Advertisement

    काठमाडौं ।लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले यस्तो नयाँ नियम लागू गर्दैछ जस अनुसार अब १८ वर्षभन्दा कम उमेरका टिकटक प्रयोगकर्ताहरुले एक दिनमा अधिकतम १ घण्टा मात्रै आफ्नो टिकटक अकाउन्ट चलाउन पाउनेछन् ।दैनिक एक घण्टाभन्दा बढी समय टिकटक चलाउन चाहने किशोर किशोरीहरुले आफ्नो पासकोड पुनः हाल्नुपर्नेछ । यद्यपि एक घण्टाको सीमालाई लम्ब्याउन पासकोड हान्नुपर्ने सेटिंग्सलाई बन्द पनि गर्न सकिनेछ ।चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले प्रयोगकर्ताहरुलाई आफ्नो टिकटक प्रयोगको आनीबानीमा नियन्त्रण कायम गराउनका लागि सहयोग गर्न भन्दै यो नयाँ फिचरको घोषणा गरेको हो ।कम्पनीका अनुसार १८ वर्षभन्दा कम उमेरका टिकटक प्रयोगकर्ताको अकाउन्टमा अब दैनिक १ घण्टाको समयसीमा डिफल्ट रुपमा तय हुनेछ । आगामी हप्ताहरुसम्म यस्ता सबै अकाउन्टहरुमा एक घण्टे समयसीमा सेट गरिसक्ने कम्पनीले जनाएको छ ।

    अब टिकटक चलाउँदै एक घण्टा पूरा भएसँगै टिकटक एपले सम्बन्धित प्रयोगकर्तालाई समय सकिएको भन्दै अब लगअफ गर्नुहोस् भन्ने सन्देश दिनेछ । यद्यपि प्रयोगकर्ताले टिकटकको तय भएको उक्त समयसीमाको सेटिंग्स हटाउन वा परिवर्तन गर्न सक्नेछन् । त्यसरी समयसीमा हटाएपछि दैनिक १ सय मिनेट भन्दा धेरै समयसम्म टिकटक चलाइएमा टिकटकले नयाँ सीमा तय गर्न अह्राउनेछ । त्यसमा प्रयोगकर्ताले आफ्नो दैनिक टिकटक चलाउने अधिकतम समय राख्नुपर्नेछ ।टिकटकले गत वर्ष किशोरावस्थाका प्रयोगकर्ताहरुलाई उनीहरुको टिकटक चलाउने समय अर्थात् स्क्रिन टाइम व्यवस्थापन गर्ने नयाँ फिचर ल्याएको थियो ।टिकटकको नयाँ नियम अनुसार अब १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक १ घण्टाभन्दा धेरै थप ३० मिनेटसम्म टिकटक चलाउनका लागि उनीहरुका अभिभावकले पासकोड हालेर अनलक गर्नुपर्नेछ ।

    –एजेन्सी

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution