• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ३१, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुटवल नारायणगढ सडक : ठेक्केदार पक्षले सहमति कार्यान्वयन नगरे सरकारले विकल्प खोज्ने मन्त्री दाहालको भनाई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र १६, आईतबार (१० महिना अघि)
    457625839_504646218930708_3091321755118912076_n

    Advertisement

    नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक बिस्तारका लागि ठेक्केदार पक्षसंग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने भौतिक पूर्वाधार तथा योजना मन्त्री देवेन्द्र दाहालले बताउनु भएको छ । बुटवल नारायणगढ सडकको स्थलगत अनुगमनको क्रममा मध्यविन्दु नगरपालिका आईपुग्नु भएका मन्त्री दाहालले ठेक्केदारले कुनैपनि बाहानामा पछिल्लो सहमति कार्यान्वयनमा आनकानि गरे सरकारले उपयुक्त विकल्प खोज्ने बताउनुभयो । “देशको मुख्य राजमार्गको राजमार्गको हालत यस्तो छ । सबैको ध्यान यहीं सडक कहिल्य सकिन्छ भन्ने तर्फ छ ।” मन्त्री दाहालले भन्नुभयो –“अब पनि ठेक्केदार कम्पनीले काममा आलटाल गर्छ भने सरकारले विकल्प खोज्छ । एउटा ठेक्केदारको कारण देशको महत्वपूर्ण सडकको यस्तो अवस्थामा हुनु कुनैपनि अर्थमा स्वीकार्य हुदैन ।”

    विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुदाँ सडक बिस्तारको योजना, शिलान्यासको काम भएको स्मरण गर्दै उहाँले अब ओली नेतृत्वको सरकारले नै सडक बिस्तारको काम सम्पन्न गर्ने बताउनुभयो । सडक बिस्तारको क्रममा मध्यविन्दु नगरपालिका आईपुग्नु भएका मन्त्री दाहाललाई नगर प्रमुख भिमलाल अधिकारीले स्वागतसंगै सडकको कारण यात्रु तथा स्थानीय बासिन्दाले भोग्नु परेको समस्याको बारेमा आवगत गराउनु भएको थियो । सडक बिस्तारमा स्थानीय सरकार हरेक हिसावले सहयोग गर्न तयार रहेको भन्दै उहाँले स्थानीय सरकारहरु निशुल्क उपलब्ध गराएको कारणले नै अहिले सडक सञ्चालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो ।

    मन्त्री दाहालसंगै सडक अनुगमनमा आउनु भएका मन्त्रालयका सचिव केशव कुमार शर्माले ठेक्केदार पक्षले कामको समय मिलाउन नसक्दा पनि अहिलेको अवस्था आएको बताउनुभयो । स्थलगत अनुगमनको क्रममा पिच गर्न तयार अवस्थामा रहेर पनि १५ किलोमिटर भन्दा बढी सडक बार लगाएर राखेको देखिएको भन्दै उहाँले ठेक्केदार पक्षले कार्य समय मिलाउन नसक्दा पनि कतिपय समस्याहरु रहेको अनुभूती रहेको बताउनुभयो । मन्त्री दाहाल नेतृत्वको टोलिले बुटवलबाट सडकको स्थलगत अनुगमन गरेको हो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution