• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

२

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

३

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

४

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

५

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

६

उ मर्यो रे ?

७

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

८

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

९

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१०

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

११

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

१२

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव–२०७९ फागुन १८ देखि चोरमारामा हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २१, शनिबार (३ साल अघि)
    328231702_583898030416645_4588786042047854361_n

    Advertisement

    चोरमारा । घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दुको आयोजनामा प्रथम मध्यविन्दु कृषि, पर्यटन, व्यापारिक तथा सांस्कृतिक महोत्सव–२०७९ सञ्चालन हुने भएको छ । महासंघले आज पत्रकार सम्मेलन गरी मध्यविन्दु–७ चोरमारामा २०७९ फागुन १८ गते देखि फागुन २८ गते सम्म महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो । “मध्यविन्दु समृद्धिको मुख्य आधार, संस्कृति संरक्षण तथा पर्यटन विकासमा पूर्वाधार” भन्ने मुख्य नारा सहित सञ्चालन हुने महोत्सवले स्थानीय स्तरमा उत्पादित उत्पादनहरुको बजारीकरण संगै यहाँका विभिन्न जातजातिहरुको कला र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने महासंघका अध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । महोत्सवमा घरेलु तथा साना उद्योगमा आधारित सामाग्रीहरुको पर्दशनी संगै स्थानीय समुदायको परिकारहरुलाई प्राथमिकताका साथ राखिने उहाँले बताउनुभयो । महोत्सवमा एक सय भन्दा बढी स्टल रहेछन् भने विभिन्न बाल उद्यान लगायतका पर्दशनी संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुत रहनेछ । ११ दिन सम्म सञ्चालन हुने महोत्सवमा एक करोड पचास लाख वराबरको आर्थिक करोबार हुने विश्वास रहेको आयोजक संस्थाका महासचिव विशाल थापाले बताउनुभयो । आर्थिक रुपमा देखिएको समस्याबाट व्यवसायिक तथा पर्यटकीय गतिविधिहरु सुस्त भइरहेको हालको अवस्थामा महोत्सवले स्थानीय व्यवसायिहरुको व्यपार पर्वद्धनमा टेवा पुग्ने उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा यस अगाडी विभिन्न संघसंस्थाको आयोजनामा भएको सिकाईबाट यस महोत्सवलाई कसरी फरक र सफल बनाउन सकिन्छ भन्ने विषयमा संस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

    महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्था संग आवश्यक सहकार्यहरु समेत गरिएको अध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । महोत्सवमा चोरमारा युवा क्लव र लोहासेधारा युवा क्लव सह–आयोजक संस्था, मध्यविन्दु उद्योग वाणिज्य संघ पर्वद्धक र मध्यविन्दु नगरपालिकालाई संरक्षक संस्थाको रुपमा राखिएको छ । महोत्सवले मध्यविन्दु नगरपालिकाको स्थानीयतालाई प्रतिनिधित्व गर्नको लागि मध्यविन्दु नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्रबहादुर रानाले शुभेच्छा संगै सुझाव व्यक्त गर्नुभयो । मध्यविन्दु नगरपालिकाको समृद्धि यहाँको स्थानीय कृषि, पर्यटनबाट सम्भव रहेको भन्दै उहाँले सोही अनुसारको काम गर्न समेत सुझाव दिनुभयो । उहाँले मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने विभिन्न आदिबासी समुदायको विविधतालाई समेत महोत्सवमा प्रस्तुत गर्नको लागि अनुरोध गर्नुभयो । महोत्सवलाई स्थानीय स्तरमा रहेका संघसंस्थाको तर्फबाट आवश्यक सहयोग रहने बिजय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष श्याम पौडेलले बताउनुभयो । पत्रकार सम्मेलनमा घरेलु तथा साना उद्योग महासंघ मध्यविन्दुका पदाधिकारी, चोरमारा युवा क्लव, लोहासेधारा युवा क्लवमा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


  • Advertisement

    समाचार
  • १

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • २

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ३

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ४

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ५

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ६

    उ मर्यो रे ?

  • ७

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ८

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ९

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • १०

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution