
काठमाडौँ।युएईमा जारी आइसीसी यु १९ विश्वकप एशिया छनोट प्रतियोगितामा मलेसियाले नेपालसामु ७३ रनको झिनो लक्ष्य पेश गरेको छ ।टस जितेर पहिले व्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भयो । नेपाली बलरसामु ८ जना व्याटरले दोहोरो अंक रन जोड्न सकेनन् ।
मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक २६ रन बनाए ।नेपालका लागि दिपेश कंडेलले ४, आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले एक विकेट लिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१