• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

३

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

४

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

५

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

६

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

७

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

८

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

९

घट्यो सुनचाँदीको मूल्य

१०

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

११

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१२

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा सामुदायिक विद्यालय बन्द गरेको ठाउँमा नीजि विद्यालय खोल्न थालेपछि ध्यानाकर्षण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ चैत्र २६, आईतबार (२ साल अघि)
    340195502_583535370415396_1833715848486654656_n

    Advertisement

    चोरमारा । मध्यविन्दु नगरपालिकामा विद्यार्थी संख्या कम भएको भन्दै सामुदायिक विद्यालय मर्ज गरिएको क्षेत्रमा नयाँ नीजि विद्यालय स्थापनाको प्रक्रिया अगाडी बढेको प्रति मध्यविन्दुका सामुदायिक विद्यालयहरुले ध्यानाकर्षण गराएका छन् । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सोमबार नगरउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउदै विद्यार्थी संख्या कम भएको भन्दै सामुदायिक विद्यालय मर्ज गरिएको स्थान नजिकै नीजि विद्यालयलाई स्थापनाको अनुमति प्रदान गर्न लागिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । मध्यविन्दु–२ को सेहरीमा रहेको जनता नारायणी प्राथमिक विद्यालयमा विद्यार्थी संख्या कम भएको भन्दै केही वर्ष अगाडी जनतासिद्ध अमर माध्यामिक विद्यालयसंग मर्ज गरिएको थियो । विगतमा विद्यार्थी संख्या कम भएको भन्दै बन्द भएको विद्यालयको केही दुरीमा नै अहिले नयाँ नीजि विद्यालय स्थापनाको लागि नगरपालिकामा निवेदन परेको छ । नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र बुझाउदै नवजागरण नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाले मध्यविन्दु नगरपालिकाको वडा नं. २, ३ र ४ का सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या कम हुदै गएको र सेहरीमा विगतमा सञ्चालित विद्यालय समेत मर्ज भएको वर्तमान अवस्थामा सोही स्थान नजिकै भारतिय लगानीकर्ताहरु समेत संलग्न रहेको भनिएको नीजि गुठी मार्फत विद्यालय स्थापना गर्न लागिएको भन्ने विषयले सबै सामुदायिक विद्यालयहरुको ध्यानाकर्षण भएको बताउनुभयो । एकतर्फ सामुदायिक विद्यालयहरु विद्यार्थी नभएको भन्दै बन्द हुने र अर्को तर्फ नीजि विद्यालयहरु सोही क्षेत्रमा स्थापना गर्न लागिनुले विरोधाभाष सृजना गरेको उहाँले बताउनुभयो ।

    मध्यविन्दु नगरपालिका भित्रका कुनैपनि अभिभावकहरुले विद्यालय नभएको कारण आफ्ना विद्यार्थीहरु पढ्नबाट बञ्चीत भएको भन्ने गुनासो नगरेको अवस्थामा कुनैपनि बहानामा नयाँ विद्यालयहरु स्थापना गर्न नहुने सबै सामुदायिक विद्यालयहरुको साँझा बुझाई भएको उहाँले बताउनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले मध्यविन्दु नगरपालिका–२ मा नयाँ विद्यालय स्थापनाको लागि प्राप्त निवेदनको आधारमा नगर कार्यपालिकाले गठन गरेको अध्ययन समितिले नगर कार्यपालिकामा प्रतिवेदन पेश गरेको र नगर कार्यपालिकाले हाल अवस्थामा विद्यालय स्थापना गर्न आवश्यक नभएको भन्ने निर्णय समेत गरेको जानकारी गराउनुभयो । कार्यपालिकाको निर्णय पस्चात पनि विद्यालयका सञ्चालकहरुबाट अनुमति प्रदानको लागि विभिन्न चरणमा निवेदन र ध्यानाकर्षण गराउने कार्यहरु भइरहेको भन्दै सामुदायिक विद्यालयहरुबाट समेत ध्यानाकर्षण पत्र प्राप्त भएको हुदाँ यस सम्बन्धमा नगर प्रमुख, नगरकार्यपालिका, नगर शिक्षा समितिमा आवश्यक छलफल हुने बताउनुभयो । नगरउपप्रमुख पूर्णकला चौधरीले यस विषयमा सबै सरोकारवालाहरुको समेत धारणा संकलन गरेर आवश्यक निर्णय हुने बताउनुभयो । मध्यविन्दु–२ मा नीजि गुठी मार्फत प्रस्तावित लिटिल फ्लावर नामको विद्यालय स्थापनाको लागि अहिले निवेदन परेको छ । विद्यालय स्थापना अनुमति प्रदानको लागि विभिन्न स्तरबाट दवावहरु समेत सृजना भइरहेको भन्ने अपुष्ट खबरहरुको बीच नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सो सम्बन्धमा ध्यानाकर्षण गराउनु भएको हो । हाल विद्यालय स्थापनाको लागि भौतिक संरचना समेत निर्माण गरिएको उक्त स्थानमा केही वर्ष अगाडी विद्यार्थी नभएको भन्दै सामुदायिक विद्यालय मर्ज गरिनु र अहिले बाह्य लगानीमा विद्यालय स्थापना हुन खोज्नुलाई विरोधाभाष पूर्ण रहेको कतिपयको बुझाई छ । मध्यविन्दु नगरपालिकाको शिक्षा ऐनमा आवश्यकता, औचित्यको आधारमा नगरपालिकाले नयाँ विद्यालय स्थापनको अनुुमति प्रदान गर्न सकिने व्यवस्था रहेको छ । सोही आधारमा नगर कार्यपालिकाले यस अगाडी विद्यालय स्थापनाको विषयमा अध्ययन गर्न समिति समेत गठन गरेको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”


  • Advertisement

    समाचार
  • १

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • २

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • ४

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ५

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ६

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ७

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ८

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ९

    घट्यो सुनचाँदीको मूल्य

  • १०

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution