• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा रोकिएन जोखिमपूर्ण यात्रा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ पौष २४, बिहिबार (६ साल अघि)
    82185325_567842203796366_2191303915125866496_n

    Advertisement

    कावासोती । नवलपुरको पहाडि क्षेत्रमा चल्ने सवारीको जोखिमपूर्ण यात्रा नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जोखिमपूर्णयात्रा रोक्नको लागी जिल्ला ट्राफिक प्रहरीले सवारीका हुट हटाउदा समेत यात्रुहरु जोखिमपूर्ण याात्रा मोल्न बाध्य भएका छन् । कच्ची ग्रामिण सडकमा दुर्घटनाको जोखिम हुने भन्दै ग्रामिण क्षेत्रमा चल्ने बस, जिप, पिकअप लगायतका सवारीमा जडित हुट (क्यारियर) प्रहरीको सकृयतामा हटाईएको थियो तर हुटको सट्टा काठका फ्ल्याक तथा खाटको प्रयोग गर्दै सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गराईरहेको भेटिएको छ । यात्रुसहित बढी भारयुक्त सामान बोक्दा सवारी दुर्घटना हुनसक्ने भन्दै नवलपुर ट्राफिक प्रहरीले अधिकांश सवारीको सामान राख्ने हुट नै हटाएको थियो । जिल्लाको डेढगाँउ , बुलिङटार , हुप्सेकोट गाँउपालिकाको पहाडी क्षेत्र , मध्यबिन्दु नगरपालीकाको पहाडी क्षेत्र र बिनयीत्रिबेणी गाँउपालीकाको पहाडी क्षेत्रमा चल्ने सवारीहरुले अनुमति भन्दा अधिक यात्रुलाई जोखिम पुर्ण यात्रा गराउदै आएका छन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को मापदण्ड मिचेर बस, जिप, पिकअप लगायतका सवारीमा जडित हुट हटाएको थियो तर पनि सवारी चालकहरुले अटेर गर्दै काठका फ्ल्याक, खाटलगाएतको काठ तथा फलामको सामाग्रीे प्रयोग गर्दै यात्रुहरु राखेर यात्रा गराईरहेका छन् । जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा चल्ने सवारीले बढि भारयुत्त सामानका साथै अधिक यात्रु राखेर यात्रा गरीरहेकाले ग्रामिण क्षेत्रमा सवारी चेकिङ बढाउने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरिक्षक तारापति अर्यालले बताए । नवलपुरका पहाडि क्षेत्रमा चल्ने सवारीले ट्राफिक नियम पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution