• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० आश्विन ५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

२

सत्य कि तथ्य

३

प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

४

संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

५

संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

६

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

७

पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

८

दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

९

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

१०

चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

११

गैँडाको आक्रमणबाट एकको मृत्यु

१२

हेर्नुहोस् यस्तो छ कावासोती नगरको गत आ.वका क्रमागत आयोजनाहरु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रयोगबिहीन छन् विदुर नगरपालिकाका सिसिटिभी क्यामरा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर ४, मंगलबार (४ साल अघि)
    cctv

    Advertisement

    बेत्रावती। नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन छन् ।

    सङ्घको पहलमा रु ३५ लाखको लागतमा ती क्यामरा जडान गरिएका हुन् । क्यामरा बिग्रिएपछि मर्मत गर्न सम्बन्धित पक्षले चासो देखाएको छैन । एक वर्षदेखि बिग्रन थालेका क्यामरा क्रमशः सबै बिग्रिएका प्रहरी उपरीक्षक वसन्त कुँवरले बताउनुभयो । एक वर्षअघि सङ्घले साविक जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा क्यामरा जडान गरेको हो ।

    “रु आठ लाख जडान गर्ने कम्पनीलाई भुक्तानी गर्न बाँकी छ,” नुवाकोट उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष गीता अमात्यले भन्नुभयो । सरोकारवाला संस्थाबाट आर्थिक सहयोग उपलब्ध नहुँदा बिग्रिएका क्यामरा मर्मत गर्न नसकिएको हो । गगङ्टेदेखि बट्टार, विदुर, ढुङ्गे हुँदै त्रिशूलीसम्मको पाँच किलोमिटर क्षेत्रको मुख्य सडकमा जडान गरिएका क्यामराको सहयोगमा सदरमुकामसहित बजारक्षेत्रमा शान्ति, सुरक्षा कायम गराउन तथा चोरी र अपराधका घटना कम गर्न सहयोग पुगेको थियो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • एमाले अध्यक्ष ओली विद्युतीय बस चढेर लुम्बिनी   

  • कोरोना भाइरस प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ

  • हेडसरको आत्माले विद्यार्थी बेहोस ! भुत भगाउन विद्यालयमा पुराण लगाउने तयारी

  • तटबन्ध निर्माण भारतले रोक्यो


  • Advertisement

    समाचार
  • १

    लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै कावासोती नगरपालिका ,असोज ८ गते सम्म आवेदन दिन सकिने

  • २

    सत्य कि तथ्य

  • ३

    प्रेस चौतारी चितवनको भवनलाई पत्रकार ज्ञवालीको आर्थिक सहयोग  

  • ४

    संविधान कार्यान्वयन नहुँदा जनतामा नैराश्यता आएको छ : एमाले उपमहासचिव गुरुङ

  • ५

    संघ र प्रदेशको बलमिचाई बन्न सक्छ संघीयता असफलताको कारण : सन्दर्भ संविधान दिवस

  • ६

    नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई बालकको मृत्यु

  • ७

    पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध

  • ८

    दलित समुदायले उत्पादन गरेको दूध बिक्री गर्न गाह्रो

  • ९

    नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने,पानीजहाज र स्टिमर सञ्चालन गर्दा समस्या नहुने

  • १०

    चितवनमा अनुचित लेनदेनसम्बन्धी १३ निवेदनमा मिलापत्र

  • बिशेष रिपोर्टसबै

    वन उद्यम विकासको माध्यमबाट हरित अर्थतन्त्र निर्माणमा स्थानीय सरकारको भूमिका

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution