• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिउँदो रंगाउन नपाउदै भीमको प्रेम खोस्यो दैवले

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १९, बिहिबार (७ साल अघि)
    1d

    Advertisement

    कैलाली : दिनेश अधिकारीको रचनामा तारादेवीले गाएको एउटा नेपाली गीत छ ’सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन!’ हो गीतमा भनिए जस्तै मानिसको जीवन न त सोचे जस्तो हुन्छ न सम्झे जस्तोनै। कैलालीको लम्कीका भीमराज भण्डारीलाई पनि नियतीले अहिले यस्तै गराईदिएको छ। जीवन यात्रामा भेटिएकी सुनिता रावललाई विवाह गरेर ल्याएको आउँदो असारमा ठिक तीन वर्ष पुग्दै थियो। लामो सयम देखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेको यो जोडी सिन्दुर हाल्न नपाउँदै सदाका लागि छुट्टिएको छ ।

     

    सुनिताको सिउँदोमा एक चिम्टि सिन्दुर हाल्ने समय कुर्दाकुर्दै भीमबाट दैवले सुनितालाई कहिले नभेटिने गरी चुडेर लगेको छ । मंगलबार पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीमा बिहान क्याम्पसबाट फर्किदै गर्दा २२ वर्षीया सुनिता लाई ट्रकले ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको छ। चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका भीमलाई आफन्तको मृत्युले सुनिताको सिउँदोमा सिन्दुर हाल्ने अवसर नै जुरेन । सुनितालाई आमाबुबाको बुहारी बनाएर भित्र्याएको पहिलो वर्ष हजुर आमाको स्वर्गारोहण भयो भने त्यस यता लगातार आफन्तको मृत्यु त मंगलबार सुनिता नै कहिल्यै नफर्किने गरी विदा भएपछि जीवनसंगीनीको सिउँदो सिन्दुरले रंगाएर जुनी जुनी संगै जिउने वाचा अपुरो भएको छ।

    काठमाडौँको कान्तिपुर ईन्टरनेश्नल कलेजमा सिविल ईन्जिनियरिङ दोस्रो वर्षमा अध्ययन रत भीम सुनिताले संसारबाट विदाईका हात हल्लाएको अघिल्लो दिन मात्रै लम्की पुगेका थिए । काठमाडौँबाट फर्किएकै दिन दुवै जनाले घोडाघोडी तालमा घुमफिर गर्दै अतितका कुरा सम्झेका थिए। भीमले भने काठमाडौँ बाट फर्केको त्यो दिन मध्यरात सम्म लामो सुख दुःखका कुरा साटा साट भयो, करिव ६ महिना पछिको भेटमा सुख दुःखका साथै भविष्यको योजनाका बारेमा कुरा गर्दै रात बिताएका थिए । दोस्रो दिन भीमले सुनितालाई क्याम्पस नजान आग्रह गरे तर पढाईप्रती औधी रुची भएकी सुनिता कलेज गईन्।

     

    सुनितालाई पनि काठमाडौँ मै पढाउने योजना भीमको थियो । भीमले भने सुनिताले कलेज बाटै फोन गरेकी रहेछिन् तर मोवाईल साईनेन्समा राखेर सुतेकाले थाहा भएन तर उनको मृत्यु पछि मात्रै मोवाईल हेर्न पाए । मोवाइलमा सुनिताले पठाएको म्यासेजमा मलाई पनि हजुरसंगै काठमाडौँ लिनुहोला भनेर लेखेकी थिईन भीमले भने। तर सुनिता कहिल्यै नफर्किने गरी हिडेपछि उनको धोको पूरा गर्न भीम असमर्थ छन्। उनीसंग अब केवल सुनिताको सम्झना मात्र बाँकी छ। ईमेची बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution