• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्याङ्जामाः ठुलो भिषण हावाहुरी र असिनापानीले लाखौंको क्षति

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १९, बिहिबार (६ साल अघि)
    syanja-hawahuri_20190502144947

    Advertisement

    स्याङ्जा : अचानक आएको धूलो सहितको हावाहुरी र असिनापानीले स्याङ्जामा लाखौं रुपैयाँ बराबरको क्षति पुगेको छ। बुधबार दिउसो आएको हावाहुरीले दर्जनौं घरलाई क्षति पुर्‍याएको छ। कयौं घर र विद्यालयका छाना उडाएका छन्। झ्यालका शिशा फुटेका छन्।

    झण्डै पौने घण्टा जतिको तीव्र गतिको हावाहुरी र असिनापानीले खेतवारीमा लगाएको मकैलाई नराम्ररी प्रभाव पारेको छ। मौसमी तथा बेमौसमी तरकारी खेती र फलफूल नष्ट भएका छन्। भर्खर कोपिला लाग्दै गरेका सुन्तला र तरकारीखेतीलाई नष्ट पारेको पुतलीबजार नगरपालिका ६ ठूलाडिहीका नेमबहादुर रानाले बताए। भने, ‘ असिना पानीले सुन्तला र बेमौसमी तरकारी बालीमा झण्डै १ करोड बराबरको क्षति पुगेको छ।’ सो क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र हो। यहाँ मौसमी तथा बेमौसमी तरकारी खेती पनि गरिन्छ।

     

    धूलोसहितको हावाहुरीका कारण पुतलीबजार नगरपालिका १ निवासी गणेश पाण्डेको टिनको छानो उडाएको छ। घरमा छाएको टिनको छानो बलो (टिनलाई अड्याउन प्रयोग गरिने काठ) सहित सबै उडाएर सडकमा पुर्‍याएको थियो।

    पुतलीबजार नगरपालिका ३ स्थित काजीमान हरिटीका माविको टिनको छाना पनि उडाएको छ। यत्रतत्र ठाउँ ठाउँमा रुखहरू ढलेका छन्। ठाउँ ठाउँमा बिजुली र टेलिफोनका तार चुडिदा बिजुली र इन्टरनेट सुबिधा अवरुद्ध बनेको थियो।

    स्याङ्जाका पुतलीबजार, भीरकोट, वालिङ्, गल्याङ्, फेदिखोला, आधीखोला लगायतका तहमा पनि हावाहुरी सहितको असीना पानीले अन्नबालीनाली, तरकारी र फलफूल र पुराना तथा कच्चीघरलाई क्षति पुर्‍याएको छ।

    यसैबीच बंगालको खाडीको दक्षिण पूर्वी भागमा भएको ‘फानी’ नामक आँधीको प्रभाव नेपालको हिमाली क्षेत्रमा पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ। – अन्नपूर्ण

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    पत्रपत्रिका सम्बन्धि थप
  • कोरोना भाइरस प्रकोपः कोरियाको डेगुमा ८ हजार नेपाली त्रासमा, कम्पनीले भन्यो घर जाउ

  • हेडसरको आत्माले विद्यार्थी बेहोस ! भुत भगाउन विद्यालयमा पुराण लगाउने तयारी

  • तटबन्ध निर्माण भारतले रोक्यो

  • गण्डकी संसदभित्रै यौनहिंसा


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution