• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिन्दूर हाल्ने अवसर कुर्दाकुर्दै सदाका लागि छुट्टियो यो जोडी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २०, शुक्रबार (७ साल अघि)
    1d

    Advertisement

    कैलाली ।धनगढीको लम्कीका भीमराज भण्डारी र सुनिता रावलले बिहे गरेको आउने असारमा तीन वर्ष पुग्दैछ । प्रेम विवाह गरेको यो जोडी सिन्दूर हाल्ने अवसर कुर्दाकुर्दै सदाका लागि छुट्टिएको छ । आफ्नो प्राण प्यारी सुनिताको सिउँदोमा एक चिम्टी सिन्दूर हाल्ने समय कुर्दाकुर्दै भीमबाट दैवले सुनितालाई कहिले भेट नहुने गरी चुँडेर लगेको छ ।मंगलबार पूर्वपश्चिम राजमार्गको लम्कीमा बिहान कलेजबाट फर्कं‌‍दै गर्दा २२ वर्षीया सुनिताको ट्रकले च्यापेर ज्यान गएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे पनि लगातार तीन वर्षसम्म आफन्तको मृत्युको कारणले भीमले सुनिताको सिउँदोमा सिन्दूर हाल्ने अवसर जुट्न सकेन ।

    बिहे गरेको साल आफ्नै हजुरआमा बित्नुभएकाले सिन्दूर हाल्न मिलेन भीमले सुनाए त्यसपछि पनि लगातार आफन्त बितेपछि सुनिताको सिउँदोमा सिन्दुर रंगाउने सपना अब सपनामै सीमित बन्यो ।ललितपुरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा सिभिल इन्जिनियरिङअध्ययनरत भीम घटनाको अघिल्लो दिन मात्र काठमाडौंबाट घर पुगेका थिए । घर पुगेकै दिन पतिपत्नी कैलालीको घोडाघोडी तालमा घुमफिर गरेर रमाइलो गरे।मध्यरातसम्म लामो सुखदुःख भयो भीमले भक्कानिँदै भने करिब ६ महिनापछिको भेट सुखदुःखका साथै भविष्यको योजनाबारेमा कुरा गर्दै रात बितेको थियो।निद्रा नपुगेकाले बिहान कलेज नजानू भनेको थिएँ तर उनीगइहालिछिन् ।

    बिहान त एक्कासि दुर्घटनाको खबर सुनेपछि भीमको होसहवास उड्यो ।कलेज हुँदा पनि सुनिताले भीमलाई फोन गरेकी थिइन् तर मोबाइल साइलेन्समा राखेर सुतेकाले थाहा पाएनन् । दुर्घटनापछि मोबाइल खोलेर हेर्दा त मलाई पनि हजुरसँगै काठमाडौं लिनुहोला भनेर म्यासेज गरेकी रहिछिन् भीमले भने सँगै काठमाडौं जाने र पढाइका लागि अस्ट्रेलिया जाने योजना बनेको थियो । सबै दैवले चुँडाएर लगिदियो ।

    एकअर्कालाई निकै माया गर्ने भएकै कारण पनि दैवले हाम्रो जोडी नसहेको भीम बताउँछन् । भीमले पत्नीको शव हेर्न सकिरहेका छैनन् । ट्रकले सुरुमा हात मात्र च्यापेकोमा पछि ब्याक गरेर टाउकोमै टायर चढाएर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।छोरीले अघिल्लो दिन मात्रै पनि भेटेर बुबा एक्लो भाइ छ । उसले चाहेको सबै कुरा पूरा गरिदिनुहोला । हजुरले कुनै चिन्ता नलिनुहोला । म छिट्टै जागिर गरेर पैसा कमाउँछु र हजुरलाई सहयोग गर्छु भनेकी थिई सुनिताका बुबा तप रावलले भने अब त मलाई आश्वासन दिने मान्छे पनि कोही रहेन । अघिल्लो दिन भेट हुँदा देखेको छोरीको हँसिलो अनुहार अब तपले पनि कहिलै देख्न नपाउने भएका छन् ।

    मलाई सधैँ सान्त्वना दिने र आश्वास्त पार्ने छोरी अब म कहिलै पाउने छैन तपले भक्कानिँदै भने छोरीको त्यो मीठो बोली सुन्ने इच्छा अब अधुरै रह्यो । दोषी चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने कुरा लिखित रूपमै सहमति हुनुपर्ने माग राख्दै आएका पीडित पक्षले अन्त्येष्टि गरेका छैनन् ।को लम्कीका भीमराज भण्डारी र सुनिता रावलले बिहे गरेको आउने असारमा तीन वर्ष पुग्दैछ । प्रेम विवाह गरेको यो जोडी सिन्दूर हाल्ने अवसर कुर्दाकुर्दै सदाका लागि छुट्टिएको छ । आफ्नो प्राण प्यारी सुनिताको सिउँदोमा एक चिम्टी सिन्दूर हाल्ने समय कुर्दाकुर्दै भीमबाट दैवले सुनितालाई कहिले भेट नहुने गरी चुँडेर लगेको छ ।

    बिहे गरेको साल आफ्नै हजुरआमा बित्नुभएकाले सिन्दूर हाल्न मिलेन भीमले सुनाए त्यसपछि पनि लगातार आफन्त बितेपछि सुनिताको सिउँदोमा सिन्दुर रंगाउने सपना अब सपनामै सीमित बन्यो । ललितपुरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा सिभिल इन्जिनियरिङ अध्ययनरत भीम घटनाको अघिल्लो दिन मात्र काठमाडौंबाट घर पुगेका थिए ।

    मंगलबार पूर्वपश्चिम राजमार्गको लम्कीमा बिहान कलेजबाट फर्कं‌‍दै गर्दा २२ वर्षीया सुनिताको ट्रकले च्यापेर ज्यान गएको छ । करिब चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे पनि लगातार तीन वर्षसम्म आफन्तको मृत्युको कारणले भीमले सुनिताको सिउँदोमा सिन्दूर हाल्ने अवसर जुट्न सकेन ।बिहान त एक्कासि दुर्घटनाको खबर सुनेपछि भीमको होसहवास उड्यो । कलेज हुँदा पनि सुनिताले भीमलाई फोन गरेकी थिइन् तर मोबाइल साइलेन्समा राखेर सुतेकाले थाहा पाएनन् ।

    दुर्घटनापछि मोबाइल खोलेर हेर्दा त मलाई पनि हजुरसँगै काठमाडौं लिनुहोला भनेर म्यासेज गरेकी रहिछिन् भीमले भने सँगै काठमाडौं जाने र पढाइका लागि अस्ट्रेलिया जाने योजना बनेको थियो । सबै दैवले चुँडाएर लगिदियो ।घर पुगेकै दिन पतिपत्नी कैलालीको घोडाघोडी तालमा घुमफिर गरेर रमाइलो गरे । मध्यरातसम्म लामो सुखदुःख भयो भीमले भक्कानिँदै भने करिब ६ महिनापछिको भेट सुखदुःखका साथै भविष्यको योजनाबारेमा कुरा गर्दै रात बितेको थियो । निद्रा नपुगेकाले बिहान कलेज नजानू भनेको थिएँ तर उनी गइहालिछिन् ।अघिल्लो दिन भेट हुँदा देखेको छोरीको हँसिलो अनुहार अब तपले पनि कहिलै देख्न नपाउने भएका छन् ।

    मलाई सधैँ सान्त्वना दिने र आश्वास्त पार्ने छोरी अब म कहिलै पाउने छैन तपले भक्कानिँदै भने छोरीको त्यो मीठो बोली सुन्ने इच्छा अब अधुरै रह्यो । दोषी चालकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने कुरा लिखित रूपमै सहमति हुनुपर्ने माग राख्दै आएका पीडित पक्षले अन्त्येष्टि गरेका छैनन् ।छोरीले अघिल्लो दिन मात्रै पनि भेटेर बुबा एक्लो भाइ छ । उसले चाहेको सबै कुरा पूरा गरिदिनुहोला । हजुरले कुनै चिन्ता नलिनुहोला ।

    म छिट्टै जागिर गरेर पैसा कमाउँछु र हजुरलाई सहयोग गर्छु भनेकी थिई सुनिताका बुबा तप रावलले भने अब त मलाई आश्वासन दिने मान्छे पनि कोही रहेन ।एकअर्कालाई निकै माया गर्ने भएकै कारण पनि दैवले हाम्रो जोडी नसहेको भीम बताउँछन् । भीमले पत्नीको शव हेर्न सकिरहेका छैनन् । ट्रकले सुरुमा हात मात्र च्यापेकोमा पछि ब्याक गरेर टाउकोमै टायर चढाएर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।epublinews bata

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution