आज पनि भूकम्प गएको छ । विहान ८ बजेर ३७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि सिन्धुपाल्चोक नै केन्द्र बनाएर बैशाख १६ गते पनि ४ रेक्टरस्केलकै भूकम्प गएको थियो भने बैशाख ११ गते २ पटक शक्तिशाली भड्का गएको थियो । आजको भूकम्प पनि ०७२ बैशाख १२ कै भूकम्पको पराकम्प भएको पनि केन्द्रले जनाएको छ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]