• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    डेढ महिनामा थपिए साठी नयाँ उद्योग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २४, मंगलबार (७ साल अघि)
    1514449925

    Advertisement

    दयाराम आचार्य /नमुना सन्देश
    कावासोती । घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको डेढ महिनामा नवलपुरमा साठी वटा नया उद्योग थपिएका छन् । गएको चैतबाट कावासोतीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयमा चैत महिनामा मात्रै ४२ वटा नया“ उद्योग थपिएका छन् । बाणिज्य तर्फ ४८ वटा नया“ व्यवसाय थपिएका छन् । बैशाख महिनाको २० गते सम्ममा उद्योग र बाणिज्य तर्फ समान १८ वटा उद्योग ,व्यवसाय थपिएका छन् । यस अघि परासीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु कार्यालयले कावासोतीबाट सेवा प्रदान गर्न थाले संगै उद्योग ,व्यवसाय गर्नेहरुलाई सहजता समेत भएको छ । यस कारण यहा“ नया“ उद्योगमा लगानी गर्ने क्रम बढेको छ । गण्डकी प्रदेश सरकारले नवलपुरलाई औधोगिक ग्रामको रुपमा विकास गर्ने बताईरहदा यस क्षेत्रमा सोही अनुसारका उद्योगहरु थपिने क्रम समेत बढदै गएको घरेलु तथा सना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायण प्रसाद गौतमले बताए । चैत महिनामा थपिएका नया“ ४२ वटा उद्योगमा रु. नौ करोड ५५ लाख ७९ हजार ९०० पुजी लगानी भएको छ । नया“ उद्योग संचालन गर्नेमा ८ जना महिला उद्यमी रहेका छन् । दर्ता भएका नया“ उद्योगबाट एक सय १२ जनाका लागि रोजगार सिर्जना हुने प्रमुख गौतमले बताए । घरेलु तथा साना उद्योग कार्यालयले चैत महिनामा उद्योग र बाणिज्य तर्फ नया“ दर्ता, नविकरण ,पुजीबृद्धी, नामसारीबाट रु १८ लाख १९ हजार ३०० राजश्व संकलन गरेको छ । वैशाख महिनाको २० गते सम्ममा करिब रु.१० लाख राजश्व संकलन भएको प्रमुख गौतमले बताए ।
    नया“ थप भएका उद्योगमा पशुपालन र कृषि सम्बन्धी धेरै रहेको कार्यालयले जनाएको छ । नया“ दर्ता भएका ६० वटा उद्योगमा करिब ४५ वटा पशुपालन र कृषि संम्बन्धी रहेको कार्यालय प्रमुख गौतमले बताए । सरकारले पशुपालन र कृषिमा लगानी गर्नेलाई बिशेष अनुदान लगाएतका बिभिन्न सहुलियत प्रदान गर्ने भएकाले जिल्लामा यससम्बन्धी नया“ उद्योग धेरै थपिएको उनले बताए । ‘सरकारले युवा रोजगारलाई प्रोत्साहन गर्ने गरि कार्यक्रम ल्याएकाले उनिहरु कृषि र पशुपालनमा धेरै आकर्षीत भएका छन् ’ गौतमले भने । केही नया“ उद्योगका रुपमा प्रविधि संग सम्बन्धीत उद्योगहरु दर्ता भएको छ । नवलपुरमा २०७५ फागुन सम्म पुराना दर्ता भएको उद्योगको संख्या २ हजार ९५१ वटा रहेका छन् । बाणिज्य तर्फ ५ हजार दुई सय रहेको कार्यालय प्रमुख गौतमले बताए ।
    रु. तीन करोड सम्म पुजी भएका उद्योग,व्यवसायको दर्ता घरेलु तथा साना उद्योग कार्यालयले गर्दै आएको छ । लघु उद्यमबाट परिवारमात्र निर्भर हुने हुदा अहिले आफुहरुले साना र मझौला उद्योग स्थापनाका लागि जोड दिएको प्रमुख गौतमले बताए । ‘लघु उद्यम भन्दा अहिले हामी साना र मझौला उद्योग स्थापनाका लागि प्रोत्साहान गर्दै छौ, यसका लागि बिभिन्न शिप विकासका कार्यक्रम समेत संचालन गरिरहेका छौ’ प्रमुख गौतमले भने – लघु उद्यममा एक परिवारमात्र निर्भरहुन्छ, साना तथा मझौलामा धेरै रोजगारको शिर्जना हुन्छ , राजश्व समेत धेरै संकलन हुन्छ ,यसैले हामी यस्ता उद्योग स्थापनामा जोड दिएका छौ ।
    नवलपरासी पश्चिममा घरेलुको कार्यालयहुदा पूर्वी नवलपुरमा कार्यालयको गतिविधि शुन्य जस्तै रहेको थियो । अहिले कावासोतीमा कार्यालय स्थापना भए संगै कार्यालयले यस क्षेत्रमा बिभिन्न शिप विकासका तालिमहरु समेत संचालन गर्दै आएको छ । कार्यालयले पहिलो पटक जिल्लाको पहाडी क्षेत्र बुलिङटार, बौदीकाली , हुप्सेकोटमा शिप विकासको तालिम समेत संचाल गरको कार्यालय प्रमुख गौतमले बताए । कार्यालयले उद्योग प्रर्वदन गर्ने, नया“ उद्योग दर्ता गर्ने, शिप विकासका तालिमहरु प्रदान गर्ने लगाएतका कार्यहरु गर्दै आएको छ ।
    त्रिवेणी –कोरला संडक निर्माण गर्ने सरकारले बताईरहदा भारतीय सिमा संगै नजिक पर्ने , देशकै मध्यभागमा समेत पर्ने भएकाले यहा“ उद्योग स्थापना गरि देशै भर सहज रुपमा व्यापार गर्न सक्ने भएकाले पनि लगानीकर्ता यहा“ आकार्षीत भएको नवलुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले बताए । जिल्लामा उद्योग प्रर्वद्धनका लागि यस अघि घरेलु तथा साना उद्योग कार्यालयको उपस्थिती पातलो भएकोमा अब यस क्षेत्रमानै कार्यालय स्थापना भए संगै उद्योग ,व्यापारका गतिविधि समेत स्वतह बढने अध्यक्ष पोखरेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution