कावासोती । पूर्बी नवलपरासीको कावासोतीमा भिषण हावाहुरी आएको छ । पूर्बि नवलपरासी जिल्लाको कावासोती सहित जिल्लाको सबै क्षेत्रमा हावाहुरी आएको हो । साझ करिब साढे ५ बजे देखि कावासोती सहित नवलपुर क्षेत्रमा भिषण हावाहुरी आएको छ ।
नमुना सन्देश साप्ताहिक द्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - २ नवलपुर
9867130145
[email protected]
[email protected]