• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ २५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

२

नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

३

सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

४

दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

५

जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

६

असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

७

कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

८

मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

९

स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

१०

ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

११

मुग्लिन–पोखरा सडकः घरटहराको मुआब्जाका लागि रकम अभाव

१२

अत्यधिक गर्मी, बिरामी पर्न थाले बालबालिका

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विमानमा चढे किशोरी र अधबैंसे, एयरहोस्टेसलाई शंका लागे पनि बोल्न पाइनन् पछि बाथरुममा…..

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ३, शुक्रबार (४ साल अघि)
    women-plane

    Advertisement

    सिएटल । अलास्का एयरलाइन्सको उडानमा २ वर्षअघि भएको एउटा घटनाको आज पनि चर्चा हुन्छ । विमानमा सवार एयर होस्टेसले एक किशोरीलाई बेचिनबाट बचाएकी थिइन् । ती किशोरी एक अधबैंसे व्यक्तिसँग विमानमा चढेकी थिइन् । उनका कपडा पनि सफा थिएनन् । उनलाई शान्त र डराएको देखेर एयर होस्टेसलाई शंका लाग्यो । उनले किशोरीसँग बोल्न चाहेकी थिइन् तर कुरा गर्ने अवसर पाइनन् । यद्यपि किशोरीले उनलाई आफ्नो परिस्थितिबारे जानकारी दिन एउटा आइडिया निकालिन् । त्यसपछि एयर होस्टेसले किशोरीको सफलतापूर्वक उद्धार गर्न ठूलो सहयोग गरिन् ।

    एयर होस्टेस शैलाका अनुसार उनी २०१७ मा सिएटलबाट सन फ्रान्सिस्को जाने उडानमा ड्युटीमा थिइन् । उनको विमानमा उक अधबैंसे व्यक्ति एक किशोरीसँग चढे । ती अधबैंसेको कपडा व्यवस्थित थिए तर किशोरीका कपडा भने सफा पनि थिएनन् । सँगसँगै विमानमा चढेका २ जनाको कपडामा यति ठूलो अन्तर देखेपछि उनलाई शंका भयो । खाजा दिने बेलामा शैलाले किशोरीसँग बोल्न खोजिन् तर किशोरीले बोल्नु त परको कुरा उनीतिर हेर्दा पनि हेरिनन् । किशोरीको व्यवहार देखेर उनलाई ठूलै गडबडी भएको शंका भयो ।

    शैलाले यसबारे आफ्ना २ सहकर्मीसँग पनि कुरा गरिन् । त्यसपछि उनका २ साथीले ती अधबैंसे व्यक्तिलाई कुरामा अल्झाउन थाले र शैलाले किशोरीको ध्यान आफूतर्फ आकर्षित गर्न प्रयास गरिन् । शैलाले किशोरीलाई बाथरुममा आउन इशारा गरिन् । शैलाले बाथरुममा एउटा पेन्सिल र कागजको टुक्रा राखिदिइन् । त्यसपछि शैला यो आशामा पर्खेर बसिन् कि किशोरीले उनको इशारा बुझेकी छिन् । तर, जब किशोरी बाथरुममा गइन् ती अधबैंसे व्यक्ति पनि उनीसँगै गए । यद्यपि यति हुँदाहुँदै पनि किशोरीले आफ्नो काम पूरा गर्न सफल रहिन् ।

    किशोरीले कागजमा ‘आइ नीड हेल्प’ (मलाई सहयोगको आवश्यकता छ) लेखेकी थिइन् । किशोरीले लेखेको पढ्नासाथ शैलाले पाइलटलाई यसबारे जानकारी गराइन् । पाइलटले ग्राउण्ड कन्ट्रोलमा सम्पर्क गरेर यसबारे जानकारी दिए । पाइलटले जानकारी दिएपछि विमान ल्याण्ड गर्ने बेला एयरपोर्टमा ती अधबैंसे व्यक्तिलाई पक्राउ गर्नको लागि सुरक्षार्की विमानको ढोकामै पर्खेर बसेका थिए । ती किशोरीलाई बेच्नको लागि लगिएको अनुसन्धानमा खुल्यो ।

    शैला आज पनि ती किशोरीको सम्पर्कमा छिन् । उनीहरु बेलाबेलामा कुराकानी गरिरहन्छन् । वेस्टर्न जर्नल नामक पत्रिकाका अनुसार ती किशोरीले अहिले आफ्नो पढाइ अगाडि बढाइरहेकी छिन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति


  • Advertisement

    समाचार
  • १

    १९ हजार बढी घरका नागरिक वैदेशिक रोजगारीमा, सीप सिकेर जान आग्रह

  • २

    नारायणीमा आएको बाढीले मान्छे बगाएपछि…

  • ३

    सांसदले कोइरालाले गर्मीले तराईको जनजीवन कष्टकर भयो भन्दै विद्युत् नियमित आपूर्तिका लागि गराए सरकारको ध्यनाकर्षण

  • ४

    दुई दिनअघि खाल्डोभित्र खसेकी बालिकाको उद्धार जारी, कुवामा अक्सिजनको कमी नहोस् भनेर निरन्तर अक्सिजन आपूर्ति

  • ५

    जिसस स्याङ्जाको गाडी दुर्घटना : चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

  • ६

    असार १ देखि भदौ मसान्तसम्म सडक खन्न रोक

  • ७

    कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

  • ८

    मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता

  • ९

    स्थानीय सरकारका अबका योजना : बस्न योग्य गाउँ, हेर्न लायक ठाउँ

  • १०

    ठमेलमा लिभिङ टुगेदरमा रहेकी चितवनकी जेनिशाको प्रेमीबाटै कुटपिट गरेर हत्या

  • बिशेष रिपोर्टसबै

    राष्ट्रिय अर्थतन्त्र निर्माणमा हजुरआमाहरुको योगदान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution