• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जापान काण्ड पश्चात सामाजिक संजालमा भाईरल हुदै कोरिया काण्ड – भिडियो सहित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ४, शनिबार (६ साल अघि)
    girl

    Advertisement

    सामाजिक सञ्जालको प्रयोग गर्न इन्टरनेटमा बस्ने बानी कत्तिको छ ? कतै तपाई सामाजिक सञ्जालको माध्यमबाट भिडियो कल वा यस्तै संवादमा देखिने दृश्य रेकर्ड हुनेगरि कुरा गर्नुभएको त छैन ? तपाईका श्रीमान अथवा ब्वाइफ्रेन्ड विदेशमा छन् कि ? कतै उनीहरुसँगै छिल्लिएर भिडियोमा कुराकानी गर्ने बानी छ भने साबधान !सम्झनुस तपाई अब फस्नु भयो ! अझै तपाई यहि कुराकानीमा नांगिनुभएको छ भने त पक्का हुनुस् तपाईको नांगो शरिर र गोप्य अंगको भिडियो लाखौंले हेरिसक्यो ।

     

    नेपाली युवामाफर्त बिदेशबाट चलेको एउटा अश्लिल साईटले नेपालका झण्डै ३ हजार बढि महिलाको अश्लिल दृश्य सामाजिक सञ्जालमा अपलोड गरेको छ ।गएको ४ बर्षदेखी बिभिन्न स्रोतबाट जम्मा गरेका ति भिडियोलाई त्यही अश्लिल साईट मार्फत पतिपत्नीबीच वा अन्य अवैध सम्बन्धमार्फत बनेका यौनजन्य क्रियाकलापमात्रै होईन

    नुहाउदै गरेका, शौचालय जाँदा, सपिङ मलका वा यस्तै अन्य भिडियो अश्लिल साईटमा अपलोड गरेको भेटिएको छ ।यसबाहेक बिदेशबाट नेपालमा रहेका महिलाहरु र बिदेशमै रहेका महिला र पुरुष बीचको अश्लिल कुराकानी र यस्तै दृश्यहरुसमेत सोही साईटमा अपलोड भएका छन ।झण्डै ५ सय बढि नेपाली महिलाहरुको बदनाम गरि पैसा कमाउने नियतले सञ्चालन भएको उक्त साईट दक्षिण कोरियामा बस्ने नेपालीबाटै संञ्चालन भएको खुलेको छ ।नेपालमा नखुल्ने त्यही साईटमा अहिले बिदेशमा बस्ने धेरै नेपाली बिदेशीहरुले तिनै अश्लिल भिडियो हेरिरहेका छन । झण्डै ५ सय बढि भिडियो संग्रहित उक्त अश्लिल साईटमा भएको कुनैपनि भिडियो तिस हजार कमिले हेरेकै छैनन् ।जसमा सबैभन्दा बढि बिदेशमा हुने केटाहरुसँग नेपालमा रहेका महिलाले नांगिएर गरेका भिडियो च्याटका दृश्य छन् । त्यसबाहेक चर्चित नायिका नम्रता श्रेष्ठ, र केही समयपहिले प्रकाश ओझाले खिचेको भनिएको गतबर्ष आत्महत्या गरेकी नायिका जेशिका खड्काका भिडियोसमेत छन्

    ठमेलमा यौनकर्मिकै रुपमा काम गरिरहेका महिला र पोखरा, बाग्लुग, काठमाण्डौ, धरान र चितवनका गृहणी महिलाका भिडियोसमेत उक्त साईटमा अपलोड भएका छन् ।यसबाहेक निक्कै सम्पन्न परिवारकीजस्ती देखिने पोखराको अधिकारी थरकी एक यूवतीले स्काईपमा नांगिएर हस्तमैथुन गरेको भिडियो समेत ३ लाखले हेरिसकेका छन् ।पोखराकै बराल थरकी महिला र चितवनकी एक युवतिले सँगै नुहाउदैं गरेको र एउटै लोग्ने मान्छेले दुबैजनालाई साबुन लगाउदैं गरेको भिडियो समेत उक्त साईटमा ३ लाख ९० हजारले हेरिसकेका छन् ।अष्टेलियामा नर्सको काम गर्ने नेपाली महिला र एक भारतीय वा बंगलादेशीजस्ता देखिने पुरुषको यौनक्रियाकलापको भिडियो ९ लाखले हेरेका छन् ।

    भने नेपालको धरानका यूवा युवतीको लण्डनमा छिल्ल्दिैं गरेको यौनसम्बन्धको भिडियो पनि ९० हजार बढिले हेरिसकेका छन।नेपालमा पुर्णत बन्द रहेको यो साईट दक्षिण कोरियामा भने निक्कै धेरैले भिजिट गर्ने साईटमा पर्दछ । वेभसाईटको साईटभिजिट मापन गर्ने एलेक्साका अनुसार, यो साइट दक्षिण कोरियामा हेरिने साइटमा ८९३ नम्बरमा छ भने संसारभर हेरिने साइटमा यो शनिबार २१,४९१ मा छ । काठमाडौँमा केही इन्टरनेट प्रदायकले यो साइटलाई ब्लक गरेका भएपनि । गुगलमा ब्लक भएका स्थानमा समेत सफ्वेयर नै इन्स्टल गरेर हेर्न सकिने भएकाले नेपालमा समेत केहीले यो साईट नियमित हेर्ने गरेको अनुमान छ । केही भिडियोहरुमा अश्लिल दृृश्यमा भएकामहिलाको नाम ठेगाना समेत उल्लेख भएकाले चिनजानका मान्छेले खबर गरेपछि ति भिडियो हटाईएको पनि भेटिएको छ । यसरी अपलोड भएका भिडियोहरु साइटमा कहिले अपलोड भयो भन्नेसमेत उल्लेख छ ।

    यसरी अपलोड हुने भिडियोहरु सबैभन्दा बढि जो सँग महिलाले बिश्वास गरेर अश्लिल भिडियोका लागी तयार भएका हुन्छन उनिहरुबाटै अपलोड हुने गरेको अनुसन्धानमा सक्रिय प्रहरी बताउँछन ।त्यसबाहेक कहिलेकाही नजिकका साथीभाई वा छिमेकीहरु मार्फत यस्ता घटना हुने गरेका छन् ।केही समयपहिले कतारमा कार्यरत पतिसँग भएको नांगो भिडियोच्याट भोलिपल्ट युट्युवमा अपलोड भएपछि तनहुँकी एक महिलाले आफन्तको सहयोग प्रहरीमा उजुरी हालिन् । २ सय बढिले हेरेपछि युट्युवबाट हटाईएको त्यो भिडियो उनकै श्रीमानसँग बस्ने साथीले युट्युवमा हालिदिएको खुलासा भएको थियो ।एउटै ल्यापटप प्रयोग गर्ने साथीले आफु काममा गएको बेला उक्त भिडियो भेटेर सामाजिक सञ्जालमा हालिदिएको ति महिलाले सुनाईन ।

    त्यस्ता भिडियोहरुमा ‘भण्डारीकी बुहारी नुहाउँदै गरेको’ ‘छिमेकी गुरुङ्नी भाउजु’ मगर्नी दिदि, तामाङ्नी यूवती जस्ता नामले धेरै महिलाकै अपमान हुने गरी साइटमा पोष्ट भइरहेका छन् ।यसका साथै जापानमा रहेका नेपालीको भिडियो, अस्ट्रेलियामा नेपाली सेक्स भनेर पनि भिडियो अपलोड गरेका छन् । यसरी भाईरल बन्दै गएका अश्लिल भिडियोले धेरैको व्यक्तिगत जीवन नै बर्बाद पारेको छ । यस्तो गम्भिर अपराधमा संलग्न साईटबारे सम्बन्धित निकायले अनुसन्धान गरि कारवाहीको दायरामा ल्याउन जरुरी छ ।अन्याथा व्यक्तिगत जिवनसँग सम्बन्धित भिडियोहरुका कारण धेरैको जिवन बबार्द हुने निश्चित छ । यसका साथै सामाजिक सञ्जालमा सहजै नांगिन तयार हुने महिला र यौनसम्बन्धका बेला फोटो खिच्ने वा भिडियो खिच्नेहरु थप संयमित हुनु आवस्यक देखिन्छ । hkhabar.com बाट साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution