• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    त्रिशुलीमा बस दुर्घटना : घाइतेले खुलाए सनसनीपूर्ण खुलासा, दुर्घटना हुनुको कारण यस्तो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ६, सोमबार (७ साल अघि)
    tersuli

    Advertisement

    धादिङ। धादिङको गजुरी गाउँपालिका- ६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा पाँचजनाको मृत्यु भएको छ। चारजनाको घटनास्थलमा र एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका थिए।

    बस सडकबाट ६० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।दुर्घटनाका घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धादिङको गजुरी अस्पतालमा उपचारत झापाका फणिन्द्रबहादुर कार्कीले दुर्घटनाबारे यसो भन्छन्:

    चालक परिवर्तन भएपछि दुर्घटना निन्द्रा नलागेपनि आँखा चिम्म गरेर बसिरहेको थिए।एक्‍सासी गड्याम्म आवाज आयो।सबै यात्रुहरु चिच्याउँदा चिच्याउँदै गाडी खोलामा पुगिसकेको थियो।म होसमै थिए, ढोकाबाट निस्कन खोजेँ। नदी गहिरो देखेर ड्राइभरको सिटको झ्यालबाट हाम फाले।

    गाडी खसेको भीर पाखाभरी घाइतेहरु छट्पटाइरहेका थिए। के गर्ने कसो गर्ने अत्यास लाग्यो। उत्निखेरै गाउँलेहरु आइपुग्नुभयो। मेरो ज्यान पुरै दुखेको थियो तर कहाँ के भएको आफैंले थाहा पाइनँ। गाउँलेहरु सबै मिलेर घाइतेको उद्धारमा सहयोग गर्न थाले।

    केहीबेरपछि सेना र प्रहरी आउनुभयो। उहाँहरुले सबै घाइतेलाई माथि सडकमा ल्याउँदै उपचार गर्न पठाउनुभयो। मेरो पनि छातीमा दुखाइ बढ्न थाल्यो। मान्छेको भीड बढ्न थालेपछि स्थानीयले मलाई पनि अस्पताल पठाए।दुर्घटना हुनुभन्दा ३-४ किलोमिटर वर बसमा तेल राखिएको थियो।तेल राखिएपछि चालक परिवर्तन भएको थियो। चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो।

    यसरी गरियो उद्धार : उद्धारकर्मी हामी घरमै बसिरहेका थियौँ। एक्कासी गड्याङगुडङ आवाज आएपछि त्यता दौडियौँ। गाडी खसेर घाइतेहरु पाखाभरी छरिएका रहेछन्। ३÷४ जना त मरिसकेका पनि रहेछन्। रोडबाट हेर्दा गाडीभित्र पनि मान्छेहरु देखिएका थिए। सबैलाई लौन तानिदिनु पर्‍यो, बचाउ बचाउ भन्दै कराइरहेका थिए। पाखामा भएका भन्दा पनि गाडीभित्र चिच्याइरहेका घाइेतरलाई पहिले निकालियो।

    हामीसँग बोक्ने केही साधन थिएन, गाडीभित्र देखिएका घाइते सबैलाई निकालिसकेपछि माथि सडकमा ल्यायौं। हामीसँगै आएका साथीले प्रहरीलाइ खबर गर्यो। केहीबेर पनि सेना, शसस्त्र र प्रहरी पनि आए। सबैलाई पालैपालो उपचार गर्नको लागि अस्पताल पठाइयो।-बस दुर्घटनास्थमा सबैभन्दा पहिले पुगेका उद्धारकर्मी मंगल तामाङ र दिलिप तामाङ

    ३ जनाको सनाखत
    दुर्घटनामा मृत्यु भएका तीनजनाको सनाखत भएको छ।मृत्यु हुनेमा मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामका २० वर्षीय विशाल गिरी रहेका छन्। मृतक दुईजनाको परिचय खुलेको छैन।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution