• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ जेष्ठ ७, मंगलबार (४ साल अघि)
    jhuleyer

    Advertisement

    काठमाडौं–पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

    मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।

    युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ ।

    पाँचथर हत्या प्रकरण : चार दिनअघि पनि नुनमा सिसा मिसाएर हत्याको प्रयास भएको थियो

    पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएको छ ।अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।

    अज्ञात समूहको आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमका अनुसार मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

    घटना अहिलेसम्म रहस्यमय नै छ ।

    हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि पनि अर्को घटना पनि घटेको पाइएको छ ।मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार धनराज शेर्माको घरमा ४ दिनअघि मात्र अर्को रहस्यपूर्ण घटना घटेको थियो ।

    राईका अनुसार गाउँमा धनराज शेर्मा सानो पसल सञ्चालन गर्दै आएका थिए ।केही दिन अघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट एक टोली गाउँमा आएका थिए । सो क्रममा उनीहरु धनराजको घरमा बसेका थिए ।

    उनीहरुका लागि बनाइएको खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो हालेको पाइएको थियो । जसले गर्दा टोलीका सदस्यहरु नै बिरामी परेका थिए ।वडाध्यक्ष राईले भनिन्, ‘त्यो खाना खाएर केही मान्छे बिरामी परेका थिए । त्यसको ४ दिनपछि अहिले परिवारैको हत्या भएको छ । घटना रहस्मय छ।’

    खानामा कसले सिसाको धुलो भएको नुन हालेको भन्ने विषयमा अनुसन्धान भइरहँदा ४ दिनपछि यस्तो घटना घट्नुले धेरै प्रश्नहरु उब्जाएको वडाध्यक्ष राईले बताइन् ।खाना बनाउँदा त्यतिबेला कसले सिसा भएको नुन हाल्यो भन्ने पनि अहिलेसम्म कुरा खुलेको छैन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • चक्कु प्रहारबाट २ जनाको हत्या

  • एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution