
सर्लाही। ऋण दिएर स्थानीयलाई ठ’गेको आ’रो’पमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले प*क्रा’उ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आ’रो’पमा उनलाई आइतबार साँझ प*क्रा’उ गरिएको हो ।
प*क्रा’उ परेका कलवारमाथि अनुसन्धान गरी ठ’गी मु*द्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋ’ण दिने बहानामा ठ’गी गरेको समाचार आइतबार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएको थियो ।
कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर । ७ करोडभन्दा बढीको तमसुक गरेको आ*रो’प छ । न्याय खोज्दै पी’डि’त काठमाडौं आएपछि घ’ट’ना बाहिरि’एको थियो । पी’डि’तले ऋ’ण बुझाइसक्दा पनि अनावश्यक तनाव दिएको आ*रो’प लगाएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१